ललितपुरमा वाढीले टिपर बगायो

tiper-
लोकपाटी न्यूज

ललितपुर। लगातारको वर्षापछि आएको बाढीले ललितपुरमा एउटा टिपर बगाएको छ। गोदावारी नगरपालिका–१२, ठेचोस्थित नख्खुखोलामा आएको बाढीले शनिबार बिहान करिब ५ः२० बजे बाढीले रा१ख २६२४ नम्बरको टिपर बगाएको हो।

बाढीले बगाएर केही तल पु¥याएको टिपर निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ। टिपर बगाए पनि चालक सकुशल छन्। उक्त टिपर टीकाभैरवतर्फ जाँदै थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्