मैनालीको ‘मुकाम रणमैदान’ लाई मदन पुरस्कार

mukam-pic
लोकपाटी न्यूज

काठमाडौं। मोहन मैनालीको ‘मुकाम रणमैदान’ लाई यस वर्षको मदन पुरस्कार प्रदान गरिएको छ। शुक्रबार बसेको मदन पुरस्कार गुठीको बैठकले २०८० सालको मदन पुरस्कार ‘मुकाम रणमैदान’ लाई दिने निर्णय गरेको हो।

प्रा. डा. योगेन्द्रप्रसाद यादवलाई जगदम्बा श्री २०८० पुरस्कार दिने निर्णय बैठकले गरेको छ। दुवै पुरस्कारको राशि ४/४ लाख रुपैयाँ छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्