Browsing Category

कानून/न्याय

पूर्वसांसदसहित राजपाका ३ नेताविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, १ माघ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय जनता पार्टी (राजपा)का ३ जना गरी ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। पूर्वसांसद बीपी भनिने विश्वनाथ प्रसाद यादव तथा राष्ट्रिय जनता पार्टी (राजपा)का ३ जना गरी ६ जनाविरुद्ध…

दुई नाबालक छोरालाई विष खुवाएर हत्या गर्ने आमालाई जन्मकैद

दैलेख, २९ पुस। आफ्ना दुई नाबालक छोराहरुलाई विष खुवाएर हत्या गरेकी कल्पना नेपालीलाई दैलेख जिल्ला अदालतले जन्मकैद फैसला सुनाएको छ। हत्या गरेको कसुरमा महाबु गाउँपालिका १ खरिगैराकी २४ वर्षीया कल्पना नेपालीलाई दैलेख जिल्ला अदालतले जन्मकैद फैसला…

नक्कली बिलमार्फत भाटभटेनी डिपार्टमेन्ट स्टोरले राजश्व छलेको ठहर

काठमाडौं, २८ पुस। नक्कली भ्याट बिलमार्फत् राजस्व ठगी गरेको आरोपमा मुद्दा खेपिरहेका भाटभटेनी डिपार्टमेन्ट स्टोर्ससहित पाँच कम्पनी दोषी ठहर भएका छन्। ५ वर्ष लामो सुनुवाईपछि नक्कली भ्याटबिल मुद्दामा सर्वोच्च अदालतले अन्तिम फैसला सुनाएको हो।…

न्याय परिषद् सदस्यमा खड्का नियुक्त

काठमाडौं, २२ पुस । कानूनविद् वरिष्ठ अधिवक्ता (प्रमाणपत्र तह नं ३४) लक्ष्मीबहादुुर निराला खड्का न्याय परिषद् सदस्यमा नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई न्याय परिषद् सदस्यमा नियुक्त गरेकी हुन्। राष्ट्रपति भण्डारीले…

न्याय परिषद् सदस्यमा निराला सर्वसम्मत अनुमोदित

काठमाडौं। संसदीय सुनुवाइ समितिले न्याय परिषद् सदस्यका लागि सिफारिस भएका लक्ष्मीबहादुर निरालालाई सर्वसम्मत अनुमोदन गरेको छ। समितिले आइतबार निरालाको संसदीय सुनुवाइ गरी सर्वसम्मतिले अनुमोदन गरेको हो। समितिका सभापति लक्ष्मणलाल कर्णले क्षमता र…

अर्थ मन्त्रालयका उपसचिव ढुंगानाविरूद्ध मुद्दा दायर

काठमाडौं, १८ पुस। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अर्थ मन्त्रालयका उपसचिव राजेन्द्र ढुंगानाविरूद्ध मुद्दा दायर गरेको छ। ढुंगाना र उनकी श्रीमतीविरूद्ध ४ करोड ६८ लाख ४८ हजार ५ सय ५६ रुपैयाँ बिगो माग्दै अख्तियारले शुक्रबार विशेष अदालत…

आत्महत्या दुरुत्साहनमा तीन वर्ष कैद सजाय

हेटौंडा। आत्महत्या दुरुत्साहनमा एक युवकलाई जिल्ला अदालत मकवानपुरले तीन वर्ष कैद सुनाएको छ। पत्नी रजनीले आत्महत्या गर्नेसम्मको परिस्थिति खडा गरेको ठहर गर्दै हेटौंडा उपमहानगरपालिका–१६ का २४ वर्षीय राजकुमार रुम्बालाई कैद फैसला सुनाएको हो।…

सर्वोच्चको फैसला : पदीय प्रभावले गरेको यौन सम्पर्क पनि बलात्कार मान्नुपर्छ’

काठमाडौँ, १५ पुस। बलात्कार मुद्दामा सर्वोच्च अदालतले नयाँ नजिर स्थापित गरेको छ। उच्च पदीय मर्यादामा रहेका व्यक्तिले तल्लो तहका कर्मचारीसँगको सहमतिको यौन सम्बन्धलाई पनि स्वतन्त्र मान्न नसकिने नजिर स्थापित गरेको हो। नेपाली सेनाका सहसेनानी…

सिद्धबाबालाई धरौटीमा रिहा गर्न आदेश

सुनसरी, १४ पुस। बलात्कार आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई ३ लाख धरौटीमा रिहा गर्न जिल्ला अदालत सुनसरीले आदेश जारी गरेको छ। आज सकिएको थुकछेक बहशपछि जिल्ला अदालत सुनसरीले गिरीलाई ३ लाख धरौटीमा छाड्न आदेश दिएको हो।…

स्थानीय तहका लागि चार दर्जन नमुना कानून

काठमाडौँ, १४ पुस। स्थानीय तहमा कानूनको अभावमा कतिपय दैनिक कामकाजमा समस्या भइरहेका बेला सरकारले स्थानीय तहका लागि चार दर्जन नमुना कानून निर्माण गरेको छ। स्थानीय तहलाई कानून निर्माणमा सहजीकरण गर्नका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन…