Tag - अमेरिका

विश्व

संसदमा झुटो बोलेको आरोपमा चालीस महिना जेल सजाय

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका एक लामो समयदेखिका सल्लाहकार रोजर स्टोनलाई संसदमा झुटो बोलेको आरोपमा चालीस महिना जेल सजाय सुनाइएको छ । साथै अदालतले उनलाई २० हजार डलर जरिवाना पनि तोकेको छ ।
६७ वर्षीय स्टोनलाई...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

सात महिने बालक मेयर बने

एजेन्सी। अमेरिकी शहर व्हाइटहलमा सात महिनाका बालक मेयर चुनिएका छन्। विलियम चार्ली म्याकमिलन सात महिनामै मेयर चुनिएका उनी यति सानै उमेरमा मेयर बन्ने पहिलो व्यक्ति हुन्।
मेयर चुनिएलगत्तै उनले व्हाइटहल कम्युनिटी सेन्टरमा शपथ...

बांकी पढ्नुहोस्
स्पेशल

चीनलाई रोक्ने अमेरिकी रणनीति : के हो एमसीसी सम्झौता ?

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को हिउँदे अधिवेशनबाट अनुमोदन गराउन चाहेको भनिएको अमेरिकी आर्थिक सहायतासम्बन्धी सम्झौताको विपक्षमा नेकपाका नेताहरू देखिएका छन्। सोमबारको पार्टी स्थायी समितिको बैठकमा...

बांकी पढ्नुहोस्
सेवा/जागिर

अमेरिकाले खुलायो कामदार भिजा, यसरी भर्नुहोस् आवेदन

एजेन्सी। डीभी लोटरी जसरी अमेरिकी सरकारले कामदार भिसाको आवेदन भर्न मिल्ने भएको छ। कामदारका लागि अमेरिकाले डीभी लोटरी जस्तै आवेदन लिएर भिजा दिने भएको छ।
अमेरिकी सरकारले एचवानबीका लागि पनि अब डिभी लोटरीजस्तै विद्युतीय रुपमा...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

जलवायू सम्बन्धी पेरिस सहमतिबाट बाहिरिने अमेरिकाको तयारी

काठमाडौं, १९ कात्तिक। । संयुक्त राज्य अमेरिकाले पेरिस सम्झौताबाट पछि हटने तयारी गरेको छ। पेरिसमा जलवायू परिवर्तनका लागि एकतावद्ध भएर लड्न गरिएको सम्झौताबाट पछि हट्ने तयारी गरेको हो।
आफ्नो मनसायबारे अमेरिकाले संयुक्त...

बांकी पढ्नुहोस्
समाज

‘नेपालमा चीनकाे प्रभाव बढ्याे’

काठमाडौं, ६ कात्तिक। अमेरिकाले नेपालमा चीनको प्रभाव बढ्दै गएको बताएको छ।दक्षिण तथा मध्य एशिया मामिला हेर्ने अमेरिकी विदेश सहायकमन्त्री एलिस जी वेल्सले आज त्यहाँको एक संसदीय उपसमितिमा दिएको लिखित वक्तव्यमा नेपालमा चीनको...

बांकी पढ्नुहोस्
प्रबास

अमेरिकामा कार दुर्घटना : दुई नेपालीको मृत्यु

काठमाडौं, २७ असोज। अमेरिकामा सवारी दुर्घटना हुँदा दुई नेपालीको मृत्यु भएको छ। अमेरिकास्थित ओहायोको चौबाटोमा तीन गाडी एक आपसमा ठोक्किँदा दुई नेपालीको मृत्यु भएको हो।
गत शनिबार राति १० बजे मोर्स सडक र सनबर्न सडक जोड्ने...

बांकी पढ्नुहोस्
सरकार

‘नेपाल आफ्नो नीतिमा अडिग हुनुपर्छ, कसैको पक्ष विपक्षमा लाग्नु हुँदैन’

काठमाडौं, ११ असोज। अमेरिकाले नेपाललाई कुनै मुलुकका पक्षमा नलागी ‘नेपालकै पक्षमा रहेको’ हेर्न चाहेको स्पष्ट पारेको छ।
‘नेपाल आफ्नो नीतिमा अडिग हुनुपर्छ, कसैको पक्ष विपक्षमा लाग्नु हुँदैन भन्ने हाम्रो सुझाव छ, ’ अमेरिकी...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

शान्ति वार्ता रद्द गर्दा बढी नोक्सानी अमेरिकाकैः तालिबान

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूसँग हुँदै आएको वार्ता तथा भएको सहमति रद्द गरेपछि तालिबान आक्रोशित भएको छ। तालिबान लडाकु समूहले शान्ति वार्ता रद्द गर्ने निर्णयका कारण सबैभन्दा बढी अमेरिकीहरूले गुमाउने बताएको...

बांकी पढ्नुहोस्
प्रबास

अमेरिकामा सवारी दुर्घटना : तीन नेपालीको मृत्यु

बोस्टन, १९ भदौ। अमेरिकाको मिजुरी राज्यमा मंगलबार भएको सवारी दुर्घटनामा तीन नेपालीको मृत्यु भएको छ। स्थानीय जोप्लिन प्रहरीका अनुसार मृत्यु हुनेमा श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनाल रहेका छन्।
उनका...

बांकी पढ्नुहोस्