Tag - आगलागी

समाज

नेपालगञ्जमा भीषण आगलागी, १४ वटा फर्निचर पसलमा क्षति

बुटवल, २४ साउन । बाँकेको नेपालगञ्जमा फर्निचर उद्योगमा आगलागी हुँदा करोडौंको क्षति भएको छ । बीपी चोक नजिकै रहेका एक दर्जन फर्निचर उद्योगहरुमा बिहिबार राती आगलागी हुँदा करोडौंको क्षति भएको वडा प्रहरी कार्यालय नेपालगञ्जले...

बांकी पढ्नुहोस्
समाज

बालुवाटारमा रहेकाे सुविसु भवनमा भीषण आगलागी

काठमाडौं, २२ साउन । बालुवाटारस्थित सुविसु भवनमा आगलागी भएको छ ।इन्टरनेट र केवुल टेलिभिजन सेवा प्रदायक सुविसुको मुख्य सर्भर रहेको भवनमा आगलागी भएको हो ।
जेनेरेटरका लागि आवश्यक इन्धन भण्डारण गरेर राखेको ठाउँबाट आगलागी सुरु...

बांकी पढ्नुहोस्
Uncategorised

भैंसी फार्ममा आगलागी हुँदा २८ चौपाया जले

तनहुँ, २० असार । तनहुँको शुक्लागण्डकी नगरपालिका ७ को टुडास्थित खुर्सानीबारीमा रहेको भैँसी फार्ममा बिहीबार राति आगलागी हुँदा १३ भैँसी र १५ खरायो गरी २८ वस्तु मरेका छन्।
कृषक रामकली भण्डारीको गोठमा रातको समयमा अचानक आगलागी...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

विमानमा आगलागी हुँदा १० को मृत्यु

काठमाडौं, १६ असार । एउटा सानो विमान आइतबार बिहान दुर्घटनाग्रस्त भएको छ। अमेरिकाको टेक्सासमा एउटा सानो विमान दुर्घटनाग्रस्त हुँदा १० जनाको मृत्यु भएको छ।
विमानले आइतबार बिहान एडिसन एयरपोर्टबाट उडान भरिरहेको थियो तर...

बांकी पढ्नुहोस्
समाज

मालपोत कार्यालयमा आगलागी

 ताैलिहवा, १५ असार । जिल्ला सदरमुकाम तौलिहवास्थित भूमिसुधार तथा मालपोत कार्यालयमा आज बिहान आगलागी भएको छ ।
आगलागीबाट ९ लाखभन्दा बढीको क्षति भएको छ । कार्यालयको माथिल्लो तल्लामा रहेको कार्यालय प्रमूखको कार्यकक्षमा भएको...

बांकी पढ्नुहोस्
समाज

विभिन्न ६ स्थानमा आगलागी, ५ करोड ६० लाख बढीको क्षति

काठमाडौं, २९ जेठ । करिब १३ घण्टाको अवधिमा देशका विभिन्न ६ स्थानमा आगलागी हुँदा करिब ५ करोड ६० लाख ९ हजार ५ सय रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
मंगलबार दिउँसो १३ः०० बजेदेखि बुधबार बिहान २ बजेसम्मको सो अवधिमा ईलाम...

बांकी पढ्नुहोस्
समाज

रेडियो पर्वतमा आगलागी, प्रसारण बन्द

पर्वत, २९ जेठ । पर्वतको सामुदायिक रेडियो ‘रेडियो पर्वत’मा मंगलबार राति आगालागी भएको छ। राति १ बजेको समयमा विद्युत् चुहिएर आगलागी हुँदा सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन् भने घरमा समेत क्षति पुगेको छ।
आगलागीबाट रेडियोको...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

मानसिक अस्पतालमा आगलागी, ६ जनाको मृत्यु

काठमाडाैं, २८ जेठ । मानसिक रोगीहरुको उपचार गर्ने एक अस्पतालमा भएको आगलागीमा परी ६ जनाको मृत्यु भएको छ । आगलागी युक्रेनको ओडेसा शहरमा स्थित एक अस्पतालमा भएकाे हाे ।
एक तले उक्त अस्पतालकाे भवनमा सोमबार साँझ आगलागी भएको आकस्मिक...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

केमिकल गोदाममा लागेकाे आगाे ६ घण्टापछि नियन्त्रणमा

काठमाडौं, १६ जेठ। ललितपुरको भैंसेपाटीस्थित केमिकल गोदाममा आगलागी भएको छ। ललितपुर महानगरपालिका–१८ भैंसेपाटीको नयाँ बजारमा किरणप्रसाद श्रेष्ठले सञ्चालन गरेको सोडिय हाइड्रो सल्फिट गोदाममा बिहान साढे ३ बजेतिर आगो लागेको...

बांकी पढ्नुहोस्
ज्ञान-विज्ञान

आगलागी किन हुन्छ, कसरी बच्ने ? पढ्नुस् ९ उपाय

काठमाडौं । गर्मी महिना लागेसँगै आगलागीका घटना बढ्न थाल्दछन्। गर्मी महिनामा बढी जसो हावाहुरी पनि चल्ने हुनाले सानो आगोको झिल्कोबाट नै भिषण आगलागी हुने खतारा बढ्छ। यो समयमा हामीले आगोलाई एकदमै होसियारपूर्वक प्रयोग...

बांकी पढ्नुहोस्