Browsing Category

Uncategorised

लोकसेवा आयोगको ६० औं वार्षिक प्रतिवेदन पेश

काठमाडौं, १९ कात्तिक। राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले ६० औं वार्षिक प्रतिवेदन पेश गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा मंगलबार यहाँ आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीलाई उनले आर्थिक वर्ष…

फलफूलको बिरुवा हुर्काउने लाई प्रति बिरुवा दश रुपैयाँ दिने

मुग्लिन, ५कात्तिक। चितवनको एक मात्र गाउँपालिका ईच्छाकामना गाउँपालिकाले फलफूलको बिरुवा हुर्काउने किसानलाई प्रति बिरुवा दश रुपैयाँ दिने भएको छ। गाउँपालिकाले यस आर्थिक वर्ष २०७६र७७ देखि किसानले हुर्काएको फलफूलको प्रति बिरुवा रु दश रुपैयाँ…

आङ सान सुकीको नेपाल भ्रमणको तयारी

काठमाडौं, ४ कात्तिक। म्यानमारका स्टेट काउन्सिलर आङ सान सुकीको नेपाल भ्रमणको लागि सरकारले तयारी सुरु गरेको छ। आज राष्ट्रपति भण्डारीको उच्चस्तरीय भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले त्रिभुवन अन्तराष्ट्रिय…

‘वुद्ध र सगरमाथाको देशमा सी चिनफिङलाई हार्दिक स्वागत छ’

नारायण ढुङ्गाना, काठमाडौं, २५ असोज (रासस)। नेपालको राजकीय भ्रमणमा आज आउन लागेका जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको स्वागतका लागि आम नेपाली ब्यग्र प्रतीक्षामा रहेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा आज र भोलि हुन…

हवाई उडानमा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट

असोज, १ असोज । नेपाल एयरलाइन्सले ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ। बुधबारदेखि लागू हुने गरी ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेको निगमका सहप्रवक्ता सुलेख मिश्रले…

संसद भवनको प्रधानमन्त्रीद्वारा शिलान्यास

काठमाडौं, १ असोज। संघीय संसद भवनको बुधबार शिलान्यास गरिएको छ। बुधबार प्रधानमन्त्री ओलीले सो भवनको शिलान्यास गरेका हुन्। सिंहदरबारस्थित पुतली बगैँचामा रहेको स्थानमा पाँच अर्ब ३० करोड खर्चिएर भवन निर्माण गर्न लागिएको हो। १ सय ७३ रोपनी…

फोहोर व्यवस्थापनमा पुतलिबजार सक्रिय

काठमाडौँ, २३ भदौ। स्याङ्जाको पुतलिबजार नगरपालिकाले फोहोर व्यवस्थापनको लागि सक्रियता बढाएको छ। नगरबाट निस्कने फोहोरले दुर्गन्ध बढाएको भन्दै चौतर्फी आलोचना भएपछि नगरपालिकाले फोहोर व्यवस्थापनको लागि सक्रियता बढाएको हो। नगरपालिकाबाट निस्कने…

‘साँफे–मार्तडी सडक’ मा पहिरो खस्ने क्रम नरोकिएपछि सास्ती

गङ्गराज पण्डित बाजुरा, ३ भदौ। कालोपत्र गरेको दुई वर्ष भइसक्दासमेत साँफे–मार्तडी सडकको अवस्थामा सुधार भएको छैन। सडक छेउछाउबाट पहिरो खस्ने क्रम नरोकिएपछि हरेक वर्षात्मा अवरुद्ध हुने गरेको छ। ५७ मध्ये ३० किलोमिटर पहिलो चरण र २७ किलोमिटर…

कमल गाउँलेको नयाँ गाईजात्रा (हेर्नुहोस् भिडियो)

काठमाडौं, २३ साउन । हाँस्यकलाकार कमल गाउँलेले यस वर्ष पनि गाईजात्राको भिडियो सार्वजनिक गरेका छन्। गाउँलेले यस वर्ष ‘गाउँ गाउँमा सिंहदरबार’ सार्वजनिक गरेका हुन्। नेपाली कलाकारितामा लामो समयदेखि निरन्तर रुपमा यसरी टिकेर गाईजात्रा निकाल्ने…

विप्लवका नेता कार्यकर्ता नेकपा प्रवेश, प्रचण्डद्वारा स्वागत

ललितपुर, १३ साउन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवाद धेरैभन्दा धेरै जनता केन्द्रीत भएर गरिने क्रान्ति भएको बताएका छन्। अध्यक्ष प्रचण्डले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउन पाए हुन्थ्यो…