Tag - आगलागी

अन्तर्राष्ट्रिय

आगलागीमा परी २१ को मृत्यु, ज्यान जोगाउन विद्यार्थीको भागाभाग (भिडियोसहित)

सूरत, ११ जेठ। गुजरातको एक व्यवसायिक भवनमा आगलागी हुँदा २१ जनाको मृत्यु भएको छ। गुजरातको राजधानी सूरतस्थित उक्त भवनमा शुक्रबार दिउँसो आगलागी भएको हो।
शुक्रबार दिउँसो ३ः३० मा विद्युत् सट भएर आगलागी हुँदा २१ विद्यार्थीले ज्यान...

बांकी पढ्नुहोस्
Uncategorised समाज

आगलागीबाट अढाई करोडका मालसामान नष्ट

उदयपुर, १० जेठ । उदयपुर जिल्लाको रौतामाई गाउँपालिका ७, मुर्कुची बजारको तेजपात भण्डारण तथा जडीबुटी प्रशोधन केन्द्रमा भीषण आगलागी हुँदा रु अढाई करोड बराबरको क्षति भएको छ।
बिहीबार साँझ ५ः३० बजेदेखि आगलागी शुरु भएको र प्रहरी...

बांकी पढ्नुहोस्
समाज

आगोमा जलेर एकै परिवारका ३ जनाको मृत्यु

बैतडी, ९ जेठ। आगोमा जलेर एकै परिवारका ३ जनाको मृत्यु भएको छ। बैतडीमा बुधबार राति आगलागी हुँदा एकै घरका तीन जनाको जलेर मृत्यु भएको छ।
पुर्चौडी नगरपालिका७ बसपार्कमा रहेको टहरामा आगलागी हुँदा एकै परिवारका ३ जनाको मृत्यु भएको...

बांकी पढ्नुहोस्
समाज

आगलागीबाट करिब ११ करोडको क्षति

काठमाडौं, ०२ जेठ । करिब १३ घण्टाको अवधिमा देशका ६ स्थानमा आगलागी हुँदा करिब १० करोड ७७ लाख १० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । बुधबार दिउँसो १३ः५० बजेदेखि बिहीबार २ः३० सम्मको सो अवधिमा ललितपुर, पाचँथर, कपिलवस्तु...

बांकी पढ्नुहोस्
समाज

भाेजपुर सदरमुकाममा आगलागी, नियन्त्रणमा कठिनाइ

भोजपुर, ०२ जेठ । भोजपुरकाे सदरमुकाम नजिकैको पोखरेमा आगलागी भइरहेको छ । भोजपुर नगरपालिका वडा नं ७ स्थित बरवोट टोलमा बिहीबार दिउँसो १ बजेदेखि आगलागी भएको हो ।
स्थानीय बखत श्रेष्ठको घरबाट शुरु भएको आगलागी नियन्त्रणबाहिरको...

बांकी पढ्नुहोस्
समाज

आगलागीबाट ५० लाखभन्दा बढीको क्षति

बुटवल,२ जेठ। बुटवलको व्यस्त बजार संगमपथमा आगालागी हुँदा ५० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ।
प्रहरीका अनुसार व्यवसायीहरु राजु श्रेष्ठले सञ्चालन गरेको जुत्ता र चिन्कु गुप्ताले सञ्चालन गरेको झोला पसलमा आगो लाग्दा ५० लाख...

बांकी पढ्नुहोस्
समाज

देशका विभिन्न ९ स्थानमा भीषण आगलागी, करोडौंको क्षति

काठमाडौं, २९ बैशाख । करिब १४ घण्टाको अवधिमा देशका विभिन्न ९ स्थानमा आगलागी हुँदा १ करोड २ लाख २९ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । शनिबार २ बजेदेखि आइतबार ४ बजेसम्मको सो अवधिमा बर्दिया, अर्घाखाँची, भक्तपुर, प्युठान...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

उडिरहेको विमानमा आगलानी, ४१ को मृत्यु

काठमाडौं, २३ वैशाख। रुसको राजधानी मस्को स्थित विमान स्थलमा एक यात्रुवाहक सरकारी विमानमा आगलागी हुँदा ४१ यात्रुको मृत्यु भएको छ।
विमान स्थलबाट उडेको केहीबेरमै प्राविधिक कमजोरी देखिएपछि विमानलाई आकस्मिक अवतरण गराइएको...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

कपास उद्योगमा आगाे लाग्दा ५० लाखको क्षति

बाँके, १६ वैशाख। नेपालगञ्जको शारदा कपास उद्योगमा आगलागी भएको छ। नेपालगञ्जको उप–महानगरपालिका वडा नम्बर २१ पुरैनामा रहेको शारदा कपास उद्योगमा सोमबार बिहान आगलागी भएको हो ।
आगलागीबाट उद्योगको गोदामघरमा भण्डारण गरिएको करिब ५०...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

एयर इन्डियाको विमानमा आगाे लाग्याे

नयाँ दिल्ली, १२ वैशाख । एयर इन्डियाको विमानमा आगलागी भएको छ। दिल्लीबाट सान फ्रान्सिस्को उड्ने एयर इन्डियाको (बोइङ ७७७) विमान मर्मतको क्रममा बुधबार राती आगलागी भएको हो ।
उक्त दुर्घटना दिल्ली एयरपोर्टमा भएको हो । कोही पनि नभएको...

बांकी पढ्नुहोस्