Tag - उपराष्ट्रपति

सरकार

सञ्चारमाध्यमप्रति गुनासो बढिरहेको छ : उपराष्ट्रपति पुन

काठमाडौं। उपराष्ट्रपति नन्दबहादुर पुनले सञ्चार जगत्लाई मर्यादित बनाउन पत्रकार आचारसंहिता कडाइका साथ पालना गर्नुपर्ने बताएका छन्। सञ्चारिका समूहको आठौँ अधिवेशन तथा २५औँ वार्षिक साधारण सभामा उनले संविधानले सुनिश्चित...

बांकी पढ्नुहोस्
सरकार

राष्ट्रिय एकतालाई सुदृढ गर्न संविधानको कार्यान्वयनमा जोड दिनुपर्छ : उपराष्ट्रपति पुन

काठमाडौं, ३ असोज । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली जनताको स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डताको मजबुती र राष्ट्रिय एकतालाई अझै सुदृढ गर्न र संविधानको कार्यान्वयन र पालनमा लाग्नु सबै नेपालीको कर्तव्य...

बांकी पढ्नुहोस्
सरकार

नेपालमा ढुक्क भएर पूँजी परिचालन गर्नोस् : उपराष्ट्रपति

काठमाडौँ, २१ भदौ। उपराष्ट्रपति नन्दबहादुर पुनले उद्यमका निम्ति उर्वर र लगानीको पर्याप्त प्रतिफल दिने देश नेपालमा ढुक्क भएर पूँजी परिचालन गर्न चिनियाँ व्यवसायीहरूलाई आह्वान गरेका छन्।
बेइजिङस्थित नेपाली राजदूतावास र चाइना...

बांकी पढ्नुहोस्
राजनीति

उपराष्ट्रपति पुनद्धारा अष्ट्रियाका राष्ट्रपतिसँग भेट

काठमाण्डौं, १४ जेठ। उपराष्ट्रपति नन्दबहादुर पुनले सोमबार अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान दर बेलेनसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
राष्ट्रपति भवन होफवर्गमा भएको सो भेटमा उनीहरुबीच दुई देशको सम्बन्ध र आपसी सहयोग...

बांकी पढ्नुहोस्
राजनीति

उपराष्ट्रपति पुन अष्ट्रिया प्रस्थान

काठमाडौं, १२ जेठ। उपराष्ट्रपति नन्दबहादुर पुन अष्ट्रियाको भियना प्रस्थान गरेका छन्। उपराष्ट्रपति पुन आगामी जेष्ठ १४ गते अष्ट्रियाको राजधानी भियनामा सुरु हुने ‘अष्ट्रियन विश्व शिखर सम्मेलनमा भाग लिन आइतबार बिहान त्यसतर्फ...

बांकी पढ्नुहोस्
सरकार

नन्दबहादुर पुन कार्यबाहक राष्ट्रपति

काठमाडौं, ११ वैशाख । नन्दबहादुर पुन कार्यबाहक राष्ट्रपति बनेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारी उपराष्ट्रपति नन्दबहादुर पुनलाई राष्ट्रपतिको कार्यभार प्रदान गरेर चीन भ्रमणमा निस्किएपछ पुन कार्यबाहक राष्ट्रपति भएका...

बांकी पढ्नुहोस्
राजनीति

सरकारले जलविद्युत आयोजना निर्माणलाई उच्च प्राथमिकता दिएको छ : उपराष्ट्रपति पुन

रसुवा, ३ बैशाख। उपराष्ट्रपति नन्दबहादुर पुनले रसुवा नेपालकै प्राकृतिक सुन्दरता, धार्मिक केन्द्र, प्राकृतिक स्रोत साधनले सम्पन्न अपार सम्भावनायुक्त जिल्ला भएको बताएका छन्। रसुवामा भएको एक कार्यक्रममा बोल्दै उनले यस्तो...

बांकी पढ्नुहोस्
राजनीति

महिलाको सङ्घर्ष बिना गणतन्त्र सम्भव थिएन : उपराष्ट्रपति

काठमाडौं। उपराष्ट्रपति नन्द बहादुर पुनले महिलाहरुको विशाल, धैर्यवान् र सन्तुलित भूमिकाका कारण विश्व सुन्दर भएको कुरा बताएका छन्। नेपाल महिला चेम्बरको आयोजनामा आज राजधानीमा आयोजित अन्तर्रा्ष्ट्रिय महिला दिवसलाई सम्बोधन...

बांकी पढ्नुहोस्
राजनीति

संस्कृत विश्वकै पहिलाे भाषा हो : उपराष्ट्रपति

काठमाडौँ, ९ फागुन । उपराष्ट्रपति नन्दबहादुर पुनले संस्कृत विश्वकै धनी भाषा भएको बताएका छन् । साथै उनले नेपालमा आफूलाई बौद्धिक देखाउन अरु भाषाको नक्कल गर्ने क्रम बढिरहेको बताएका छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानले...

बांकी पढ्नुहोस्
राजनीति

राष्ट्रिय एकता र समृद्धिमा लागौं : उपराष्ट्रपति

काठमाडौँ, ७ फागुन । उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रिय एकता, स्थायी शान्ति, दिगो विकास र आर्थिक समृद्धिका लागि अग्रसर हुन सबै तहका सरकार, राजनीतिक दललगायत सरोकार भएका पक्षलाई आग्रह गरेका छन् ।
प्रजातन्त्र दिवसका अवसरमा...

बांकी पढ्नुहोस्