Tag - एन पी घायल पर्वत

साहित्य

एन पी घायलको “दिलमाया” (कविता)

दिलमाया
स्मृतिका छटाहरु
नदी जसरी बहन्छन् निरन्तर
परेली भएर दिलका दर्दहरु
कहाँ जान्छन् होलारु
परेलीको बाटो हुँदै पानी भएर जानेहरु…!
दिलमाया
चिम्लिएर जानेहरुको दुनियाँ
मृत हुन्छ या सजिवरु
मलाई यही प्रश्नले बारम्बार...

बांकी पढ्नुहोस्
साहित्य

एन पी घायलको (गजल)

दिउँसो हुलै बाँदर दौडिन्छ राती सार दौडिन्छ !
खेती गरेर के गर्नु खेतमा मनमा मार दौडिन्छ ।।
नून बोकेर खच्चड सम्म आउँदैन दुर गाउँमा!
सुन बोकेर राजधानीमा चिल्लो कार दौडिन्छ।।
बिहेको दिन हो सिंदुर चुरा पोते देखेको उस्को!
मुग्लानी...

बांकी पढ्नुहोस्