तनहुँ, ८ कात्तिक। बन्दीपुर गाउँपालिका १ डुम्रे चिसापानीमा सुविधासम्पन्न नयाँ पेट्रोलपम्प आजदेखि सञ्चालनमा ल्याइएको छ।
डुम्रेका व्यवसायी गोपाल अधिकारीले करीब रु साढे छ करोडको लागतमा अत्याधुनिक सुविधासहितको कुवेर आयल...
Tag - तनहुँ
दमौली, २८ असोज। तनहुँ जिल्लाको भानु नगरपालिकाका विभिन्न वडामा लगातार चितुवाको आक्रमण बढेपछि नेपाली काङ्ग्रेसका निर्वाचित जनप्रतिनिधिले यसको नियन्त्रणमा गम्भीर बन्न प्रशासनलाई ध्यानाकर्षण गराउनुभएको छ।
चितुवाको...
तनहुँ, २५ साउन । तनहुँको देवघाट गाउँपालिका ५ भुवनटारस्थित त्रिशूली नदीमा एक महिला र बालकको शव फेला परेको छ।
नदी किनारमा शुक्रबार अन्दाजी २५/२६ वर्षीया महिला र छ सात वर्षको बालकको शव फेला परेको प्रहरी नायब उपरीक्षक लीलाराज...
तनहुँ, २० असार । तनहुँको शुक्लागण्डकी नगरपालिका ७ को टुडास्थित खुर्सानीबारीमा रहेको भैँसी फार्ममा बिहीबार राति आगलागी हुँदा १३ भैँसी र १५ खरायो गरी २८ वस्तु मरेका छन्।
कृषक रामकली भण्डारीको गोठमा रातको समयमा अचानक आगलागी...
दमौली, ८ असार । पर्याप्त मात्रामा धारामा खानेपानी नआउने भएपछि तनहुँको रिसिङ गाउँपालिका २ ग्वास्लुङमा धारामा ताल्चा लगाउने गरिएको छ।
खानेपानीको समस्याबाट पीडित यहाँका स्थानीयवासीले खानेपानी चोरी हुने डरले धारामा ताल्चा...
दमौली, ५ जेठ। नगर प्रहरी छनोट प्रक्रियामा अनियमितता भएको भन्दै स्थानीयवासीले तनहुँको भानु नगरपालिकाको कार्यालयमा आइतबार बिहान तालाबन्दी गरेका छन्।
छनोट प्रक्रिया विपरित अयोग्य उम्मेदवारलाई उत्तीर्ण गराएको भन्दै उनीहरुले...
दमौली, २२ वैशाख। तनहुँको आँबुखैरेनीमा शिक्षक अभावमा सामुदायिक विद्यालय बन्द हुने भएका छन्।आँबुखैरेनी गाउँपालिकास्थित ६ सामुदायिक विद्यालय शिक्षक अभावमा बन्द हुने अवस्थामा पुगेको छ।
आँबुखैरेनी गाउँपालिका २ को इच्छाकामना...
तनहुँ, १५ वैशाख । तनहुँको ३ सामूदायिक विद्यालय मर्ज गरिएको छ। विद्यार्थी कम हुँदै गएपछि तनहुँको भिमाद नगरपालिकामा सञ्चालित ३ सामूदायिक विद्यालय मर्ज गरिएको हो।
वडा नं ९ को हिमालय आधारभूत विद्यालय, भिमाद वडा नं ५ को गणेशमान...
काठमाडौं, १० वैशाख। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको दमौलीमा मंगलबार माइक्रोबसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा ब्यास नगरपालिका १० परेवाडाँडाका २३ वर्षीय रमेश शर्मा रहेको जिल्ला प्रहरी कार्यालय...
दमौली,८ वैशाख। तनहुँको आँबुखैरेनीमा विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला स्थापना गरिएको छ। गण्डकी प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशको प्रवेश नाका आँबुखैरेनीमा प्रयोगशाला स्थापना गरेको...