Tag - ऋणपत्र

विजनेस

प्रभु बैंककाे १० वर्षे ऋणपत्रमा आजदेखि आवेदन दिन पाइने

काठमाडौं। प्रभु बैंकले आज (मंगलवार)देखि १० वर्षे अवधिको वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरको ऋणपत्र विक्री खुला गर्ने भएको छ। कम्पनीले कुल ४० लाख कित्ता ऋणपत्र विक्री गर्न लागेको हो।
कुल कित्तामध्ये कम्पनीले १६ लाख सामूहिक...

बांकी पढ्नुहोस्
बैंक / बित्त

नेपाल बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं। वैशाख २२ गतेदेखि विक्री खुला भएको नेपाल बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज (शुक्रवार) अन्तिम दिन रहेको छ।
कम्पनीले १० वर्षे अवधिको ८ दशमलव ५० प्रतिशत ब्याजदरकोे ऋणपत्र विक्री खुला गरेको हो। कम्पनीले उक्त...

बांकी पढ्नुहोस्
बैंक / बित्त

ग्लोबल आइएमईकाे ऋणपत्रमा मागभन्दा बढी आवेदन

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले जारी गरेको ऋणपत्रमा मागभन्दा बढी आवेदन परेको छ। कम्पनीले गत चैत्र १ गते ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/ ८७ निष्काशन गरी विक्री खुला गरेको थियो। कम्पनीले ३ अर्ब रुपैयाँ बराबरको १ हजार...

बांकी पढ्नुहोस्
बैंक / बित्त

शुक्रवारदेखि एनसीसी बैंकले ऋणपत्र विक्री गर्दै

काठमाडौं। नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) ले चैत १३ गते (शुक्रवार) देखि ऋणपत्र विक्री खुला गर्दैछ। कम्पनीले १० वर्षे अवधिको ९ दशमलव ५० प्रतिशत ब्याजदर रहेको ३० लाख कित्ता ऋणपत्र विक्री गर्न लागेको हो। कम्पनीले उक्त...

बांकी पढ्नुहोस्
बैंक / बित्त

३० लाख कित्ता ऋणपत्र विक्री गर्दै एनसीसी बैंक

काठमाडौं। नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले चैत १३ गतेदेखि ऋणपत्र विक्री खुला गर्ने भएको छ। कम्पनीले १० वर्षे अवधिको ९ दशमलव ५० प्रतिशत ब्याजदर रहेको ३० लाख कित्ता ऋणपत्र विक्री गर्न लागेको हो । कम्पनीले उक्त ऋणपत्रको...

बांकी पढ्नुहोस्
बैंक / बित्त

कामना सेवा विकास बैंकको १० वर्षे ऋणपत्र निष्कासित

काठमाडौं। कामना सेवा विकास बैंकको ऋणपत्र बाँडफाँट भएको छ। कम्पनीले ९ प्रतिशत व्याजदरको १० वर्षे ऋणपत्र निष्कासन गरेको हो। कम्पनीले १ हजार प्रति ऋणपत्रका दरले १० लाख कित्ताले हुन आउँने १ अर्ब बराबरको ऋणपत्र माघ २२ गतेदेखि...

बांकी पढ्नुहोस्
मार्केट/कर्पाेरेट

फागुन १९ बाट ऋणपत्र निष्कासन गर्दै प्राइम कमर्सियल बैंक

काठमाण्डौ। प्राइम कमर्सियल बैंक लिमिटेडले यही फागुन १९ गतेबाट ३ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३५ लाख इकाइ भएको ‘८.७५ प्रतिशत प्राइम डिबेन्चर २०८५’ नामक ऋणपत्र...

बांकी पढ्नुहोस्
मार्केट/कर्पाेरेट

प्राइक कमर्सियलले फागुनदेखि ऋणपत्र निष्काशन गर्दै

काठमाडाैँ। प्राइम कमर्शियल बैंक लिमिटेडले फागुन १९ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ। सो ऋणपत्रको नाम ‘८.७५ प्रतिशत प्राइम डिबेन्चर २०८५’ रहेको छ।
बैंकले प्रतिऋणपत्र एक हजार अंकित मूल्यका ३ अर्ब ५० करोड रुपैयाँ बराबरको...

बांकी पढ्नुहोस्
बैंक / बित्त

इन्भेष्टमेन्ट बैंकले जारी गरेको ऋणपत्र बाँडफाँड

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले १००० अंकित मूल्यका ४० लाख कित्ता ऋणपत्र बाँडफाँड गरेको छ। धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले उक्त ऋणपत्र फागुन ९ गते आइतबार बाँडफाँड...

बांकी पढ्नुहोस्
बैंक / बित्त

कामना सेवाको ऋणपत्रको ऋणपत्रमा आवेदन दिने म्याद थप

काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेडले १००० प्रति ऋणपत्रका दरले १० लाख कित्ताले हुन आउँने १ अर्ब बराबरको ऋणपत्रमा आवेदन दिने म्याद थप गरिएको छ। बैंकले छिटोमा माघ २६ गते (आज) सम्म ऋणपत्रमा आवेदन दिने मिति तोकेको भएपनि...

बांकी पढ्नुहोस्