Tag - चिकित्सा शिक्षा विधेयक

राजनीति

‘विधेयकलाई सम्पत्तिको रुपमा लिनुस्, अनशन तोड्नुस्’

काठमाडौं, १८ माघ । नेकपानिकट भातृ संगठनहरुले चिकित्सा शिक्षा विधेयक पारित भएकोले अनशनरत डा. गोविन्द केसीलाई अपनत्व लिन आग्रह गरेको छ  ।
शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै भातृ संगठनहरुले विधेयकलाई सम्पत्तिको रुपमा लिई जारी...

बांकी पढ्नुहोस्
हेल्थ टिप्स

स्वास्थ्य प्राविधिक संघले भन्यो- विधेयक पारित भयो, अस्पताल बन्द नगरौं

काठमाडौं, १८ माघ । स्वास्थ्य प्राविधिक संघले नेपालको दुवै संघीय सदनबाट ‘चिकित्सा शिक्षा विधेयक २०७५’ पारित हुनुलाई सकारात्मक रुपमा लिएको छ । साथै संघले पारित विधेयकलाई स्वागतसमेत गरेको छ ।
शुक्रबार संघले प्रेस विज्ञप्ति...

बांकी पढ्नुहोस्
राजनीति

अवरोधका बीच राष्ट्रियसभामा चिकित्सा शिक्षा विधेयक पारित

काठमाडौं, १७ माघ । प्रमूख प्रतिपक्षी नेपाली काँग्रेसको अवरोधबीच राष्ट्रियसभाले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ बहुमतले पारित गरेको छ ।
यसअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विधेयकमाथि...

बांकी पढ्नुहोस्
समाचार समाज

राष्ट्रिय सभाद्धारा पारित हुँदै चिकित्सा शिक्षा विधेयक

काठमाडौं, १७ माघ । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ माथिल्लो सदनबाट पारित हुने भएको छ । बिहिबार दिउँसो दुई बजे बोलाइएको राष्ट्रियसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विधेयक पारित होस्...

बांकी पढ्नुहोस्
राजनीति

काँग्रेसको नाराबाजीबीच ‘चिकित्सा शिक्षा विधेयक’ स्वीकृत

काठमाडौं, १४ माघ । राष्ट्रियसभामा ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ पेश गरिएको छ । प्रमूख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधकाबीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले विधेयक पेश गरेका हुन्...

बांकी पढ्नुहोस्
समाचार समाज

चिकित्सा शिक्षा विधेयक पेस गरिँदै

काठमाडौं, १४ माघ । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सोमबार राष्ट्रिय सभामा पेस गरिने भएको छ ।
बिहान ११ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा उक्त विधेयक पेस गरिने भएको हो। विधेयकप्रति विरोध जनाउँदै आएको प्रमुख प्रतिपक्षी दल...

बांकी पढ्नुहोस्
ब्लग

चिकित्सा शिक्षा विधेयकमा के छ ? (पढ्नुस् पूर्णपाठ)

काठमाडौं, ११ माघ । नेपाल सरकारले संसदमा पेश गरेको चिकित्सा शिक्षा विधेयक आज पारित भएको छ । प्रमूख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरोधका बीच पनि सरकारद्वारा प्रस्तुत विधेयक बहुमतले पारित भएको हो ।
कांग्रेसले विधेयक रोक्न...

बांकी पढ्नुहोस्
राजनीति

कांग्रेसको आकस्मिक बैठक : यी हुन् मूख्य निर्णय

काठमाडौं । सरकारले संसदमा सत्तापक्षले जवर्जस्ती गरेको भन्दै सदन र सडकमा आन्दोलन चर्काउने निर्णय गरेको छ । शुक्रबार बसेको काँग्रेस संसदीय दलको बैठकले सदनमा सत्ता पक्षको रबैयाको भत्र्सना गर्दै यसको संसदमा विरोध जारी राख्ने...

बांकी पढ्नुहोस्
राजनीति

संसदमा प्रयोग होला त ‘रामचन्द्र स्टाइल’ ?

काठमाडौं, ११ माघ । चिकित्सा शिक्षा विधेयक जसरी पनि पारित गर्ने सत्तापक्षको रणनीति र पारित हुन नदिने प्रतिपक्षको अडानका कारण प्रतिनिध सभा बैठकमा शुक्रबार पनि मुठभेडको खतरा बढेको छ ।
नेकपाका प्रभावशाली सांसद योगेश भट्टराईले...

बांकी पढ्नुहोस्
राजनीति

सदनमा सरकार भर्सेस् काँग्रेस : चिकित्सा शिक्षा विधेयक पारित होला ?

काठमाडौं, ११ माघ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सदर र सडकबाट सरकारविरुद्ध आवाज उठाउने नीति लिएको छ । काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले सडक तताइरहेको छ । उता काँग्रेसले विभिन्न मुद्दामा सदन अवरुद्ध पार्दै...

बांकी पढ्नुहोस्