Tag - पाल्पा

समाज

जङ्गली च्याउ खाँदा ६ जनाको मृत्यु

पाल्पा, ३२ जेठ । निस्दी गाउँपालिका पाल्पामा जङ्गली च्याउको तरकारी पकाएर खाएर बिरामी परेकामध्ये ज्यान जानेको सङ्ख्या ६ पुगेको छ। गत शुक्रबार च्याउ खाएर केही बिरामी भएका थिए।
जङ्गली विषालु च्याउको तरकारी पकाएर खाएकामध्ये...

बांकी पढ्नुहोस्
विचित्र संसार

पानीका लागी ट्युबवेल गाड्दा ग्यास निस्किएपछि…

पाल्पा, २५ वैशाख। पाल्पामा सिँचाइका लागि पानी निकाल्न ट्युबवेल गाड्ने क्रममा जमीनमुनिबाट ग्यास निस्किएको छ। पाल्पाको माथागढी गाउँपालिका–२ रुप्सेस्थित सोलेमा सिँचाइका लागि पाइप गाड्दा जमीनमुनिबाट प्राकृतिक ग्यास...

बांकी पढ्नुहोस्
समाज

जस्तापाता उपहार पाएपछि स्थानीयमा छायाे खुशी

पाल्पा, २९ चैत । पाल्पामा खरको छानो भएका घरलाई जस्तापाता प्रदान गरिएको छ । जस्तापाता उपहार पाएपछि यहाँका विपन्न समुदायका नागरिकमा खुशी छाएको छ ।
तिनाउ गाउँपालिका–२ दोभानले दश घरपरिवारलाई नौ फिटका २४ जस्तापाता उपहार प्रदान...

बांकी पढ्नुहोस्
समाज

अवैध सम्बन्ध लुकाउन आफ्नै प्रेमिकाको हत्या

बुटवल, २० चैत । पाल्पामा अवैध सम्बन्ध ढाकछोप गर्न एक प्रेमीले आफ्नै प्रेमिकाको हत्या गरेका छन् । गत महिना सडेगलेको अवस्थामा फेला परेको एक महिलाको शव उनकै प्रेमीले अवैध सम्वन्ध ढाकछोप गर्न हत्या गरेर फालेको खुलासा भएको हो...

बांकी पढ्नुहोस्
बैंक / बित्त

विपन्नलाई निःशुल्क स्वास्थ्य बीमा

बेझाड, १८ चैत । पाल्पाको माथागढी गाउँपालिकाले विपन्न घरपरिवारका सदस्यको निःशुल्क स्वास्थ्य बीमा गरेको छ । विपन्न स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्र बसोबास गरेका ८ सय विपन्न घरपरिवारको निःशुल्क स्वास्थ्य...

बांकी पढ्नुहोस्
सेवा/जागिर

पाल्पाका चार स्थानमा ‘स्मार्ट कृषिगाउँ’

बेझाड, २३ फागुन । पाल्पाका चार स्थानमा स्मार्ट कृषिगाउँ कार्यक्रम सञ्चालन हुने भएको छ । प्रदेश सांसद कार्यक्रमअन्र्तगत प्रदेश नं ५ का ५२ स्थानअन्तर्गत पाल्पाका चार स्थानीय तहमा स्मार्ट कृषिगाउँ कार्यक्रम सञ्चालन हुने भएको...

बांकी पढ्नुहोस्
संस्कृति

बेहुलीझैं सिंगारिँदै सिद्धबाबा मन्दिर

पाल्पा, १८ फागुन । पाल्पाको तिनाउ गाउँपालिका–३ मा अवस्थित प्रसिद्ध सिद्धबाबा मन्दिरलाई महाशिवरात्रि पर्वलाई लक्षित गरेर बेहुलीझैं सजाउन थालिएको छ । मन्दिरका विभिन्न स्थानहरुमा रंगरोगन, मर्मतसम्भार लगायतका काम सम्पन्न...

बांकी पढ्नुहोस्
शिक्षा समाज

सामूदायिक विद्यालय निजीभन्दा कम छैनन्

रामपुर, ८ फागुन । निजी विद्यालयको तुलनामा सरकारी सामुदायिक विद्यालयमा पढाइको स्तर कम भएको भन्ने गुनासो बढिरहँदा पाल्पाका केही विद्यालयमा भने शिक्षाको गुणस्तर अब्बल रहेको पाइएको छ ।
रामपुर वेझाडमा रहेको रामतुलसी माध्यमिक...

बांकी पढ्नुहोस्
समाचार

कार्यालय प्रमुख अध्ययन बिदामा, सेवाग्राहीलाई समस्या

पाल्पा, १८ पुस । पाल्पाको गाउँपालिका कृषि शाखा र पशु शाखा कार्यालय प्रमुखविहीन भएपछि पशु क्षेत्रका कार्यक्रम प्रभावित बनेका छन् ।
गाउँपालिकाको कृषि शाखा प्रमुख रामप्रसाद खनाल १० महिनाका लागि काजमा अध्ययन बिदामा छन् । अहिले...

बांकी पढ्नुहोस्
शिक्षा

सरकारी स्कूलमा पढ्नै मान्दैनन् विद्यार्थी

पाल्पा, २९ कात्तिक । रिब्दीकोट गाउँपालिकाको सिरुपातेस्थित भगवती आधारभूत विद्यालयको भित्तामा ‘विद्यालय मायालाग्दो होइन, रहरलाग्दो हुनुपर्छ’ भन्ने नारा लेखिए पनि विद्यार्थीका लागि अझै रहरलाग्दो पाठशाला बन्नसकेको छैन...

बांकी पढ्नुहोस्