Tag - बारा र पर्सामा हावाहुरी

समाज

हुरी प्रभावित क्षेत्रमा पानीको गुणस्तरमा समस्या छैन : विभाग

काठमाडौं, २१ चैत । खानेपानी विभागको प्राविधिक टोलीले बारा र पर्सामा आएको हावाहुरीबाट पीडित समुदायका लागि वितरण गर्न खानेपानी डिभिजन कार्यालय बारालाई एक हजार वटा पियुष र १५ हजार जति एक्वा ट्याब दिएको छ ।
प्राविधिक टोलीले...

बांकी पढ्नुहोस्
राजनीति

‘प्रदेश सरकार पीडितको साथमा छ’ : मुख्यमन्त्री राउत

काठमाडौं, २० चैत । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले बारा र पर्सामा हावाहुरीका कारण निधन भएका पीडित परिवारका लागि प्रदेश सरकारले घर निर्माण गर्न सहयोग गर्ने घोषणा गरेका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना...

बांकी पढ्नुहोस्
समाज

राहत सामग्री निःशूल्क ढुवानी गर्ने घोषणा

काठमाडौं, २० चैत । नेपाल सामान ढुवानी व्यवसायी संघले बारा र पर्साका हावाहुरी पीडितका लागि राहत सामग्री नि:शूल्क ढुवानी गर्ने बताएको छ ।संघले सूचना जारी गर्दै दुवै जिल्लाका पीडितका लागि काठमाडौंबाट जुटाएर घटनास्थलसम्म ढुवानी...

बांकी पढ्नुहोस्
समाज

हुरी प्रभावित क्षेत्रमा प्रहरीकाे निशुल्क स्वास्थ्य शिविर

काठमाडौं, १९ चैत । बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रमा नेपाल प्रहरी अस्पताल महाराजगंजबाट खटिएको विशेषज्ञ चिकित्सकसमेतको १९ जना स्वास्थ्यकर्मीहरूको टोलीले मंगलबार निस्शुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।
बारा...

बांकी पढ्नुहोस्
समाज

उद्धार र राहतमा कति छन् सुरक्षाकर्मी ?

काठमाडौं, १९ चैत । बारा र पर्सामा आइतबार साँझ आएको असिनापानीसहितको हावाहुरीबाट निम्तिएको विपत्तिमा सबै सुरक्षा निकाय उद्धारमा सक्रिय रहेका छन् ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाको टोलीले उद्धार कार्य तीव्र...

बांकी पढ्नुहोस्
समाज

चेम्बरले हावाहुरी प्रभावित क्षेत्रमा राहत वितरण गर्ने

काठमाडौं, १८ चैत । नेपाल चेम्बर अफ कमर्शले हावाहुरी पीडितलाई राहतस्वरुप आवश्यक त्रिपाल, टेन्ट र खाद्यान्न उपलब्ध गराउने भएको छ।
चेम्बरको सोमबार बसेको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो। चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले...

बांकी पढ्नुहोस्
राजनीति

सांसदको एक दिनको तलव दिउँ : योगेश भट्टराई

काठमाडौं, १८ चैत । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ सांसद योगेश भट्टराईले बारा पर्साका हावाहुरी प्रभावितलाई एक दिनको तलब सहयोग गर्ने प्रस्ताव राखेका छन्।
उनले संसदीय दलका उपनेता सुवास नेम्बाङलाई भेटेरे पार्टीका...

बांकी पढ्नुहोस्
समाज

आलोचनापछि मौसमविद भन्छन्: पूर्वानुमान थियो, यत्रो आउला भन्ने थिएन

काठमाडौं, १८ चैत । नेपालका मौसमविदले यत्रो आँधी आउने अनुमान नगरिएको भन्दै यो आँधीबेहेरी अनुसन्धानको विषय भएको बताएका छन् ।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले मौसम पूर्वानुमानको अनुमान नमिलेको भन्दै महाशाखा र मौसमविदप्रति...

बांकी पढ्नुहोस्
समाज

राहत सामाग्रीसहित बारा पुगे धुर्मुस–सुन्तली

काठमाडौ‌ं, १८ चैत । धुर्मुस–सुन्तली फाउण्डेसनको टोली राहतका सामग्री लिएर बारा जाँदैछ। हिजो साँझ तराईका जिल्लामा आएको हावाहुरीमा प्रभावित भएकाहरुका लागि खाद्यान्न, लत्ताकपडा तथा औषधी उपचारको आवश्यक सामग्री आवश्यकता भएकोले...

बांकी पढ्नुहोस्
समाज

प्रकृति पनि मधेसको दुश्मन, पाँच मिनेटमै बस्ती सखाप

नीरज पिठाकोटे
वीरगञ्ज, १८ चैत । मधेसका लागि प्रकृतिक प्राकोप पनि दुश्मन बनेको छ । वर्षादमा बाढी र डुबानले पीडित हुने गरेको मधेसका जनता आइतबार साँझ आएको तीब्र गतिको हावाहुरीले वितण्डा मच्चाउँदा पाँच मिनेटमा बस्ती सखाप बनाएको छ...

बांकी पढ्नुहोस्