Tag - सांसद

Uncategorised विकास/निर्माण

बर्दियाको मुहार फेर्दै सासंद थापा

काठमाडौं, २७ माघ। सांसद तुलसी थापाको पहलमा बर्दियाको बांसगढी नगपालिकाको पूर्वपश्चिम राजमार्ग अन्तर्गत बांसगढी बजार क्षेत्रमा सडक विस्तार (बाटो चौडा) बनाउने कार्य सुरु भएको छ। सड्क विस्तारको लागि सांसद थापाको पहलमा नेपाल...

बांकी पढ्नुहोस्
राजनीतिक दल

‘आरुघाट खहरे क्षेत्रकाे तत्काल मुआब्जा ताेकियाेस्’

काठमाडाैं। गोरखा क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका सांसद हरिराज अधिकारीले बुढीगण्डकी जलविद्युत आयोजनाबाट प्रभावित आरुघाट लगायतका बजार क्षेत्रको मुआब्जा तत्काल निर्धारण गर्नुपर्ने बताएका छन्। साे नगरे राजीनामा दिएर...

बांकी पढ्नुहोस्
कानून/न्याय

सांसद गुरुङलाई साधारण तारेखमा रिहा गर्न अदालतको आदेश

काठमाडौं, ३ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद पार्वत गुरुङलाई साधारण तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न अदालतले आदेश दिएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश पूर्णेश्वर प्रसाद उपाध्यायको इजलाशले उनलाई...

बांकी पढ्नुहोस्
कानून/न्याय

सांसद गुरुङ काठमाडौं जिल्ला अदालत उपस्थित

काठमाडौं, ३ कात्तिक। नेपाल कम्युनिष्ट पार्टीका सांसद पार्वत गुरुङ काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्। दोलखाका वीरध्वज खड्काको ज्यान मार्ने कोसिस गरेको अभियोग लागेका सांसद पार्वत गुरुङ काठमाडौं जिल्ला अदालतमा...

बांकी पढ्नुहोस्
कानून/न्याय

सांसद शाह साधारण तारेखमा रिहा

जनकपुर, १ कात्तिक । विमानस्थल तोडफोडमा संलग्न भएको आरोप लागेका सांसद प्रमोदकुमार शाह साधारण तारेखमा रिहा भएका छन्। जिल्ला अदालत धनुषाका न्यायाधीश मुक्त नारायण अर्यालको एकल इजलासले साहलाई साधारण तारेखमा छोड्न आदेश दिएका...

बांकी पढ्नुहोस्
राजनीतिक दल

शहिदको बलिदानीप्रति गर्व गरौं : सांसद गहतराज

काठमाडाैं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं बाँके क्षेत्र नं. १ का संघीय सांसद महेश्वर गहतराज ‘अथक’ ले राजनीतिक रुपले आमूल परिवर्तनका लागि आफ्नो जीवन बलिदानी गर्ने महान् शहिद र शहिद परिवार प्रति राज्यले...

बांकी पढ्नुहोस्
संघीय संसद

तलबभन्दा सांसदको भत्ता धेरै

काठमाडौं, ११ असोज। संघीय संसद् सचिवालयले एक वर्षमा सांसदको तलब र भत्ताका लागि झण्डै ७० करोड रुपैयाँ खर्च गरेको छ। आर्थिक वर्ष २०७५\७६ मा तलबका लागि ३४ करोड १६ लाख र भत्ताका लागि ३५ करोड ४६ लाखभन्दा बढी खर्च भएको छ।
संसद् सचिवालय...

बांकी पढ्नुहोस्
समाज

‘गन स्प्रे’ गर्दै बस्ती छिरे सांसद बस्नेत

भक्तपुर, २५ भदौ। सत्तारुढ दल नेकपालका सांसद महेश बस्नेत लामखुट्टे मार्ने मेसिन लिएर बस्तीभित्र पसेका छन्। डेंगुले उपत्यकाभित्रै महामारीको रुप लिइरहेका बेला उनी डेंगुविरुद्धको अभियानमा लामखुट्टे सखाप पार्ने मेसिन लिएर...

बांकी पढ्नुहोस्
संघीय संसद

भारतसँग जोडिएका खुला सीमा बन्द गरौं : पम्फा भूसाल

काठमाडौं, २५ भदौ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद पम्फा भुसालले खुला सीमा बन्द गर्नु पर्ने प्रस्ताव गरेकी छन्। आजको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले सीमा बन्द गरी आवागमनमा निगरानी गर्नु पर्ने...

बांकी पढ्नुहोस्
संघीय संसद

कुन मुख लिएर जनताको बीचमा जाउँ प्रधानमन्त्री ज्यू ?

काठमाडौं, २४ भदौ। सांसद रंगमति शाहीले सरकार आफ्ना कुनै पनि दायित्व निर्वाह गर्न प्रभावकारी रुपमा प्रस्तुत हुन नसकेको बताएकी छिन्। मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै कांग्रेस सांसद शाहीले सरकारले कुनै पनि क्षेत्रमा...

बांकी पढ्नुहोस्