Tag - सांसद

संघीय संसद

भूमिको उपयोग उत्पादन वृद्धिका लागि हुनुपर्छ : सांसद विनोद चौधरी

काठमाडौं, ७ जेठ । सांसद विनोद कुमार चौधरीले देशको आर्थिक विकासको लक्ष्यस“ग जोडेर भूमिसम्बन्धि कानून निर्माण हुनुपर्ने बताएका छन्।
मंगलबार प्रतिनिधिसभामा भूमिसम्बन्धि आठौ“ संशोधन विधेयकमाथि आफ्नो धारणा राख्दै सांसद...

बांकी पढ्नुहोस्
संघीय संसद

अर्थमन्त्रीज्यू, एउटा बाटाे राेज्नुहाेस् : प्रदीप गिरि

काठमाडाैं, ३१ वैशाख । प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले अर्थमन्त्री युवराज खतिवडालाई एउटा बाटो रोज्न आग्रह गरेका छन्।
आर्थिक वृद्धिदर र समानता तथा सामाजिक न्याय सँगसँगै जान नसक्ने भन्दै सांसद...

बांकी पढ्नुहोस्
विकास/निर्माण

बाँकेका योजनामा बजेटको व्यवस्था गर्न सांसद गहतराजको माग

काठमाडौं। बाँके क्षेत्र नं.–१ का प्रतिनिधि सभा सदस्य महेश्वर गहतराज ‘अथक’ले आर्थिक वर्ष २०७६/०७७ का लागि आफ्नो क्षेत्रका विभिन्न योजनामा बजेटको व्यवस्था गर्न अर्थमन्त्रीसँग माग गरेका छन्।
नेकपाका केन्द्रीय सदस्यसमेत रहेका...

बांकी पढ्नुहोस्
राजनीति

श्री ५ को सरकारको नीति–कार्यक्रम हो ? राजेन्द्र महतो

काठमाडौं, २२ वैशाख। राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का नेता तथा सांसद राजेन्द्र महतोले सरकारले ल्याएको नीति तथा कार्यक्रमको बुँदा ७ सच्याउनुपर्ने बताएका छन्।
बुँदा नं. ७ मा संविधानको सर्वस्वीकार्यतामा अब विमती छैन उल्लेख...

बांकी पढ्नुहोस्
राजनीतिक दल

‘माग सम्बोधन नभए सरकारबाट बाहिरिन्छौं’

काठमाडौ, १६ वैशाख । संघीय समाजवादी फोरमका सांसद राजेन्द्रप्रसाद श्रेष्ठले संविधान संशोधनको माग सम्बोधन नभए पार्टी सरकारबाट बाहिरिने चेतावनी दिएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै श्रेष्ठले सरकारमा सामेल हुँदा...

बांकी पढ्नुहोस्
राजनीतिक दल

जनताको हित र समृद्धिका लागि राजनीतिमा आएँ : विनोद चौधरी

काठमाडौं, १५ वैशाख । नेपाली कांग्रेसका नेता एवं सांसद विनोद चौधरीले समृद्ध नेपाल निर्माणका लागि आफू राजनीतिमा आएको बताएका छन्। त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन केन्द्रीय विभागले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा...

बांकी पढ्नुहोस्
संघीय संसद

हराएको गाउँमा सांसद गहतराज

काठमाडौं। संघीय संसदका सांसद महेश्वर गहतराज ‘अथक’ बाँकेको अति विकट राप्तीसोनारी गाउँपालिका पुगेका छन्। स्थानीयका समस्या बुझ्न र सुझाव लिन सांसद गहतराज उक्त क्षेत्रमा पुगेका हुन्।
बाँके क्षेत्र नं.–१ बाट निर्वाचित सांसद...

बांकी पढ्नुहोस्
राजनीतिक दल

सुशासन कायममा अनवरत लाग्छु : सांसद हरिजन

काठमाडौं, ०३ वैशाख । राष्ट्रिय सभा सदस्य रामलखन हरिजनले सुशासन स्थापनाका लागि अनवरत रुपमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्। गृह जिल्ला पश्चिम नवलपरासीको परासीमा आफ्नो जिल्ला सम्पर्क कार्यालय उद्घाटन गर्दै सांसद हरिजनले...

बांकी पढ्नुहोस्
पर्यटन

रत्न मन्दिर र हिमागृह खुल्ला गरेर नेपाल भ्रमण वर्ष शुरुवात गरौं : सांसद पाहारी

पोखरा २८, चैत । गण्डकी प्रदेशका सांसद राजीव पाहारीले पोखराको लेकसाइडमा अवस्थित रत्न मन्दिर र हिमागृह सर्वसाधारणका लागि खुल्ला गरेर नेपाल भ्रमण वर्ष २०२० को शुरुवात गर्नुपर्ने बताएका छन् ।
संघीय सरकारको मातहतमा रहेको उक्त...

बांकी पढ्नुहोस्
राजनीति

सांसदको दुई टोली देश भ्रमणमा

काठमाडौं,  २५ चैत। आर्थिक वर्ष २०७६\७७ मा समावेश गर्नुपर्ने योजनाका विषयमा छलफल गर्न सांसदहरुको दुई टोली जिल्ला देशब्यापी भ्रमणमा जाने भएको छ। बजेटबारे अध्ययन गर्न सांसदहरुको एक टोली पूर्व र एक टोली पश्चिममा गर्ई छलफल गर्ने...

बांकी पढ्नुहोस्