Tag - lisence

समाज

लाइसेन्स पाउन आठ पास अनिवार्य

हेटौंडा, १० कात्तिक । सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिनका लागि कक्षा ८ उत्तीर्ण भएकै हुनुपर्ने व्यवस्था प्रदेश– ३ सरकारले गरेको छ ।
प्रदेशमा सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७५ मा सवारी चालक अनुमति...

बांकी पढ्नुहोस्