आजको राशिफल

rasifal-4
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यर्थको यात्रामा जान बाध्य भइएला। नजिक व्यक्तिबाट धोका पाईन सक्छ । पेट सम्बधी समस्या आउला। मन खिन्न हुने स्थिति आउनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अरुको मन जित्न सकिनेछ। धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । लाभदायक यात्राको योग छ। वैदेशिक कार्य अघी बढ्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। मान प्रतिष्ठामा बृद्धि होला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) वित्तिय संस्था बाट सहयोग पाईनेछ। पारिवारीक सुख मिल्नेछ। अचल सम्पत्ती हात पर्ने योग छ। धार्मिक कार्यमा रुचि बढ्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्य सम्पादनमा समस्या आउला। मनमा सङ्का उत्पन्न हुनेछ । पारिवारिक उल्झनमापरि काम विग्रिएला। सरकारी निकाएको भय रहला।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) विद्या र बुद्धिको विकास हुनेछ। मंगल कार्यको योग छ। पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला। रोजगारको अवसर मिलनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मानसिक चिन्त बढेपनि कार्यक्षेत्रमा प्रगती हुनेछ। अरुलाई प्रभावित पारेर काम बन्नेछ। कला र गलाको प्रभाव बढ्नेछ । धन प्राप्त हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) राजनैतिक कार्यमा सफलता मिल्नेछ। शुभकार्यको चर्चा चल्नेछ। नयाँ काम वा रोजगार पाईनेछ। जोश जाँगर र हिम्मत वढ्नेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) स्वास्थ्यमा समस्या आउँदा धन खर्च हुनेछ। शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ। मनमा चञ्चलता बढ्नेछ । प्रेममा मनमुटाव रहला।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) शुभकार्यको चर्चा चल्नेछ। अनुहारमा कान्ति र मनमा शान्ति छाउला । व्यापारमा रुची बढ्नेछ। उपहार पाइने सम्भावना छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) व्यापार,व्यवसायबाट फाइदा लिन सकिनेछ। महिला मित्र बाट विशेष सहयोग मिल्नेछ। मंगल कार्यको योगछ । चिताएको कामले तीव्रता लिनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ। आयआर्जनका क्षेत्रमा सुधार आउनेछ। बौद्धिक विकास होला।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्