बागमती प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. बस्नेत

pic 1
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। वागमती प्रदेश सरकारको योजना आयोग उपाध्यक्षमा डा. जगतबहादुर बस्नेत नियुक्त भएका छन्। बिहीबारको मन्त्रिपरिषद् बैठकले उनलाई नियुक्त गरेको हो।

यस्तै, आयोग सदस्यहरूमा ज्ञानकुमार श्रेष्ठ, निलम ताम्राकार र रामशरण प्याकुरेललाई नियुक्ति दिइएको छ। सबैलाई मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले शुक्रबार पद तथा गोपनीयताको सपथ ग्रहण गराएकी छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्