अस्ट्रेलियामा बिरामीमाथि थप्पड हानेको आरोपमा नेपाली नर्स पक्राउ

Asmita-pandey-pic
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। वृद्धामाथि कुटपिट गरेको आरोपमा अष्ट्रेलियामा एक जना नेपाली नर्स पक्राउ परेकी छन्। इपिङ शहरको एउटा वृद्धवृद्धाको हेरचाह गर्ने केन्द्रमा नर्सिङ सहायकका रुपमा कार्यरत अस्मिता पाण्डे पक्राउ परेको त्यहाँको प्रहरीलाई उदृत गर्दै नाइन न्युजले जनाएको छ।

नर्स पाण्डेले बिरामीलाई थप्पड हान्नुका साथै ठेलेको आरोप लगाइएको छ। पक्राउ परेकी पाण्डेलाई मार्चमा सजाय सुनाइने छ। वर्किङ भिसामा एस्टिया हेल्थमा कार्यरत पाण्डेले उमेरले पाका बिरामीको हेरचाह गर्दै आएकी थिइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्