आजको राशिफल

rasifal-4
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
धनार्जनका स्रोतहरू पत्ता लाग्नेछन्। आत्मबल बढाएर काम गरेमा असफल भइँदैन। दिनको उत्तरार्ध सुखद् रहनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । विद्यामा सफलता पाइनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। साना तिना समस्यामा अल्झिनुपर्नेछ ।स्वास्थ्यमा समस्या आउला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।

कन्या(टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) गरेको कार्यमा सफलता मिल्नेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुनेछन्।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) प्रेममा मधुरता छाउनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला। आर्थिक कारोवारमा मन्दी आउनेछ। महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ। अरुलाई प्रभावित पारेर काम बन्नेछ। नसोचेको ठाउँबाट धनागमको हुनेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) विशिष्ठ व्यक्तिको साथ पाईनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। राजनैतिक कार्यमा सफलता मिल्नेछ।

मकर(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ। आत्मबल बढाएर काम गरेमा असफल भइँदैन।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मनमा अविश्वाश उत्पन्न हुनेछ। यात्रामा मालसामान हराउन सक्छ। मनमा निरासा र शरीरमा आलस्य आउला।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मनमा सहयोग भाव आउला। रमणीय र सुखद यात्राको योग छ। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्