पढ्नुहोस्, तपाईको आजको राशिफल

rasifal-2
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभारम्भको चर्चा चल्नेछ। धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। रोजगारको अवसर मिलनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अतिथिको रूपमा सत्कार पाइएला। भौतिक साधन जुटाउने समय छ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा रहला। रोमाञ्चक यात्रा होला।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभारम्भको चर्चा चल्नेछ। धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। रोजगारको अवसर मिलनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) महत्त्वपूर्ण अवसर गुम्न सक्छ। यात्रामा मालसामान हराउन सक्छ। गरेका काममा ढिलासुस्ती हुनेछ। अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफन्तको सहयोग प्राप्त हुनेछ। धार्मिक यात्राको योगछ। कूटनीतिक नियोगको सहयोग मिल्ला ।साहित्यिक क्षेत्रमा रुची बढ्नेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) शुभ समाचार सुन्न पाईएला। वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ। कला र गलाको प्रभाव बढ्नेछ। ब्यापार ब्यबसायबाट आम्दानी हुनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। जोश जाँगर र हिम्मत बढ्नेछ। सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सानातिना समस्यामा अल्झिनुपर्नेछ। मुद्दा मामिला आइलाग्नेछ। राजनैतिक कार्यमा बाधा आउनेछ। प्रेममा मनमुटाव रहला।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। चिताएको कामले तीव्रता लिनेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) प्रेमीको सहयोग पाइनेछ। आँटेको र ताकेको कार्य पुरा होला। राजनीतिक कार्यमा सफलता मिल्नेछ। जोश जाँगर र हिम्मत बढ्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नजिकको मित्रसँग भेटघाट हुनेछ। चिन्ता छाडेर चिन्तन गर्ने समयछ। अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। शत्रु क्षय होलान्।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मनमा निरासा र शरीरमा आलस्य आउला। अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला। व्यवसायमा मन्दी आउनेछ। कार्यमा बाधा आउनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्