यस्तो छ तपाईको आजको भाग्यफल

rasifal-5-2
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्य सम्पादनमा सहजता मिल्नेछ। मित्रबाट विशेष सहयोग मिल्नेछ। शुभकार्यको चर्चा चल्नेछ। रमाइलो यात्राको योग रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) बौद्धिक काममा सफलता मिल्नेछ। कला र गलाको प्रभाव बढ्नेछ। अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। आत्मिक सन्तुष्टि मिल्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ। घरायसी समस्या बढ्नेछ। मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नुपर्ला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)  रोकिएका अधुरा कामहरू पुरा हुनेछन्। न्यायिक कार्यमा सफलता मिल्नेछ। धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन्। बहुमुल्य वस्तु हात पर्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ। साहित्यिक क्षेत्रमा रुची बढ्नेछ। आँटेकोे र ताकेको कार्य पुरा हुनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) स्वादिष्ट भोजन पाईनेछ। नयाँ कार्यको योजना बन्नेछ। बित्तिय संस्था बाट सहयोग पाईनेछ। नयाँ कार्यको योजना बन्नेछ। बोलीको प्रभाब बढ्नेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रेममा मनमुटावका साथै मन कमजोर रहला। आफ्नो अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला। शिक्षामा वाधा आउनेछ। मन विचलित रहला।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आस मारेको काम बन्नेछ। अरुको मन जित्न सकिनेछ। दाम्पत्य जीवन सुखमय हुनेछ। अचल सम्पत्ती हात पर्ने योगछ। सन्तान सुख मिल्नेछ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) न्यायिक कार्यमा सफलता मिल्नेछ। दैनिक कार्यमा प्रगती हुनेछ। नयाँ वस्त्र, अलंकारको प्राप्ति होला। राज्यबाट मान सम्मान पाइनेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)परिवारजनको साथले नयाँ आशा जगाउनेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ। आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ। शुभ समाचार सुन्न पाइएला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रयत्न गर्दा पनि उपलब्धि पाउन मुस्किल पर्नेछ। आर्थिक कारोवारमा मन्दी आउनेछ। प्रेममा मनमुटावका साथै मन कमजोर रहला। मानसिक चिन्ता बढ्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ। वाक्चतुर्याईले सङ्कल्प सिद्ध हुनेछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ। पढाइ लेखाइमा प्रगति हुनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्