Browsing Category

प्रशासन

लक डाउनको निर्णय पालना नगर्ने प्रहरी नियन्त्रणमा

चितवन, ११ चैत। लक डाउनको निर्णय पालना नगर्ने १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चितवन प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएको हो। आज बिहानैदेखि सरकारले अत्याबश्यक काम बाहेक बाहिर ननिस्कन भनेको भएपनि त्यसको अवज्ञा गर्दै मानिसहरू…

सरकारी हटलाइन : घण्टी जान्छ, फोन उठ्दैन

काठमाडौं। कोरोना भाइरस (कोभिड–१९) का बारेमा जानकारी दिन सरकारले हटलाइन नम्वरको व्यवस्था गरेको छ। तर, स्वास्थ्य मन्त्रालयले हटलाइन नम्वरका रुपमा तोकेका नम्वरबाट सर्वसाधारणले जानकारी पाउन सक्दैनन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…

ग्यास र पेट्रोलियममा कृतिम अभाव गर्नेलाई दुई लाख जरिवाना

काठमाडौं, ५ चैत। ग्यास र पेट्रोलियम पदार्थमा कृत्रिम अभाव सिर्जना गर्दै कालोबजारीमा संलग्न दुई विक्रेतालाई जनही दुई लाखका दरले जरीवाना गराएको छ। टिकाभैरवमा रहेको सत्याल एण्ड किराना पसल र मैतीदेवी पेट्रोल पम्पललाई मंगलबार जनही दुई लाखका दरले…

गृहमन्त्रालयद्वारा २६ सह–सचिवको सरुवा, को-कहाँ परे ?

काठमाडौं, २ चैत। गृह मन्त्रालयद्वारा २६ जना सह–सचिवको सरुवा गरेको छ। सरुवा गरिएका मध्ये १० जना प्रमूख जिल्ला अधिकारी छन्। सरुवा अनुसार जिल्ला प्रशासन कार्यालय, धनुषामा प्रदीपराज कँडेल, मकवानपुरमा नारायणप्रसाद भट्ट, कास्कीमा रमेशकुमार केसी र…

१२ जिल्लाको सिडिओ फेरिए, को कहाँ ? (सूचीसहित)

काठमाडौं। गृह मन्त्रालयले १२ जिल्लाका प्रमूख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ। मकवानपुरमा दीपकराज नेपाल, कास्कीमा ज्ञानप्रसाद ढकाल, धनुषामा कोषहरि निरौला, अछाममा पुष्पविक्रम पौडेल, धनकुटामा केशवप्रसाद विमली, सिन्धुलीमा…

कहाँ पुग्याे निजामती सेवा ऐन ?

काठमाडौं, २ चैत। संघीय निजामती सेवा ऐनको गाँठो फुक्न अझै समय लाग्ने भएको छ। लामो समयदेखि संसद्को राज्य व्यवस्था समितिमा रोकिएको संघीय निजामती सेवा ऐनको गाँठो फुक्न अझै समय लाग्ने भएको हो। संघीय निजामती सेवा विधेयकमा टुंगिन बाँकी विषयमा…

प्रहरीका ३ सय ३ असई सईमा बढुवा, को-को परे ? (सूचिसहित)

काठमाडौं, ३० फागुन। नेपाल प्रहरीका ३ सय ३ जना नायव निरीक्षक (सई)लाई प्रहरी निरीक्षक (इन्सपेक्टर)मा बढुवा सिफारिस भएका छन्। शुक्रबार बसेको बढुवा समितिको बैठकले जनपद समूहका ३ सय ३ जना सईलाई इन्सपेक्टरमा बढुवाका लागि सिफारिस गरेको हो।…

ट्राफिकका ५२ प्रहरी जवान प्रहरी हवल्दार पदमा बढुवा

काठमाडौं, ३० फागुन। प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाको पत्र आदेशले प्रहरी जवान पदबाट प्रहरी हवल्दार पदमा बढुवा भएका ५२ जना प्रहरी हवल्दारहरुलाई शुक्रबार महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमूख प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद…

सहसचिवको सरुवा: को कहाँ पुगे ?

काठमाडौं। सरकारले सहसचिवमा बढुवा भएका ३७ जनाको विभिन्न मन्त्रालय र निकायमा पदस्थापन गरेको छ। पाँच जना सहसचिवको सरुवा गरेको छ। सरकारले ४२ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। अर्थ…

पाँच डीएसपीको सरुवा, को-कहाँ ?

काठमाडौं, २७ फागुन । ५ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को प्रहरी प्रधान कार्यालयले काज सरूवा गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत डीएसपी नवीन कार्कीलाई महानगरीय प्रहरी वृत्त बौद्ध सरूवा गरिएको छ। त्यस्तै डीएसपी भरत श्रेष्ठलाई…