Tag - एन पी घायल

साहित्य

एन पी घायलको ‘असली जनार्दन’ (कविता)

बोल्न नसक्ने,
लेख्न नसक्ने
बहिरो
दृष्टिविहिन र शारीरिक अपांगता भएको जस्तै
तिम्रो विचार, सिद्धान्त र दृष्टीमा
म र मेराहरुलाई राखेर
सदियौँदेखी लगातार
स्वस्तिक औंठाछापको हरण गरि मालिक बन्नेहरुले
यस्पालीको चुनावमा
राम्रोसङ्ग...

बांकी पढ्नुहोस्
साहित्य

एन पी घायलको ‘निर्दोष गुलाब’ (कविता)

म एक निर्दोष रातो गुलाब !
आज प्रेमको नाममा मलाई बजार भाउ लगाएर विनिमय गर्नेहरुले
भोलि त्यही प्रेमको विनिमय गर्दैनौ कसरी भनौं ?
प्रेमको नाममा
मेरो निर्दोष मुन्टो चुँडाएर
एक एक थुङ्गा साटासाट गर्दैमा
तिमीहरुको मुटु कसरी जोडिन्छ...

बांकी पढ्नुहोस्
साहित्य

एन पी घायलको ‘बाटो’ कविता

म बर्सौ देखी हिँडिरहेको छु
यो बाटो
यात्रामा हजार ठेसहरुले मुर्छा दिलाएका छ्न्
कति काडाँहरुले चिथोरिरहेका छ्न्
पैतालाहरुमा,
कति दिलमा खिल बनेर बसेका छ्न
तर पनि मलाई हिंड्नु छ यही बाटो
जुन
मनले हिंड्न निर्देशित गरेको...

बांकी पढ्नुहोस्
कला-साहित्य

एन. पि.घायलको ‘गजल’

जरै काटेर बोटको यहाँ फल कसरी फलाउँछन ?
लज्जा१खरानी बेच्नलाई आफ्नै घर जलाउँछन।।
घामले नि पोल्न थाल्यो रुखहरु रुख ढाल्दै गए।
औजारहरु खियाले खायो अब क्यारी पलाउँछन ? ?
कुर्चिमाथी बस्न खोज्दा नाङ्गै देखीसक्यो हेर्नुस् ।
बा धोती...

बांकी पढ्नुहोस्
साहित्य

एनपी घायलको कविता ‘के था’ ?

गुलामीको भर्‍याङ चड्न नसक्नेहरु
ज्यूँदा सहिद बन्दा रहेछन्
स्वाभिमानलाई छातीमा राखेर ज्यूँने
आवाज विहिनका बुलन्द आवाजहरु
पैतलामुनी राखिएका निधारका अक्षर
घटीया नजरमा बकम्फुस हुँदा रहेछन् ।
 
फेरि तिमी
त्यही उल्टो...

बांकी पढ्नुहोस्