सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ

cricket player of nepal
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै छ। उच्च अदालत पाटनमा आजका लागि पेशी तोकेको छ। सुनुवाइका लागि पटकपटक पेसी तोकिए पनि यो मुद्दा हेर्न नभ्याइनेमा पर्दै आएको थियो।

काठमाडौं जिल्ला अदालतले गौशाला-२६ लाई करणी गरेको अभियोगमा सजाय तोकेको थियो। त्यसविरुद्ध सन्दीप उच्च अदालत पाटन गएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्