Browsing Tag

सरकार

माघ ९ गते राष्ट्रिय सभाको निर्वाचन गर्ने सरकारको घोषणा

काठमाडौं, २६ मंसिर । माघ ९ गते राष्ट्रियसभाको निर्वाचन गर्ने सरकारले निर्णय गरेको छ। बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सूचना तथा सञ्चारप्रविधि मन्त्री गोकुल बाँस्कोटाले माघ ९ गतेका लागि राष्ट्रिय सभाको…

चिनियाँ राष्ट्रपतिको भ्रमण मिति तय भएको छैन : मन्त्री बाँस्कोटा

काठमाडौं, ९ असोज। सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले चिनियाँ राष्ट्रपति सी जिन्पिङको नेपाल भ्रमणको मिति तय नभएको बताएका छन्। मन्त्रिपरिषद्को निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता बाँस्कोटाले सो कुरा बताएका हुन्। चिनियाँ…

ज्येष्ठ नागरिकलाई छुट दिन सकिन्नँ : वायुसेवा सञ्चालक

काठमाडौं, १२ भदौ। आन्तरिक हवाई उडानमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत शुल्क छुट दिने सरकारी निर्देशन कार्यान्वयन गर्न नसकिने नीजी हवाई सेवा प्रदायकहरुले जनाएका छन्। निजी हवाई सेवा प्रदायकहरुको छाता संगठन नेपाल वायुसेवा सञ्चालक…

एकैपटक ५६ सहसचिवको सरुवा, को–कहाँ पुगे ?

काठमाडौं, ७ भदौ । सरकारले केन्द्रमा कार्यरत रहँदै आएका विभिन्न मन्त्रालय, निकायका वरिष्ठ सहसचिव र विभागका महानिर्देशकहरूलाई एकैपटक प्रदेशका मन्त्रालयमा सरुवा गरेको छ।  आधा दर्जन बढी विभागका महानिर्देशकहरू एकैपटक सरुवामा परेका छन्। राजधानी…

एनजीओ र आईएनजीओका अचल सम्पत्ति रोक्का

काठमाडौं, २५ साउन। सरकारले सबै एनजीओ र आईएनजीओको अचल सम्पत्ति रोक्का गरेको छ। गृह मन्त्रालयको निर्देशनमा मुलुकभरका जिल्ला प्रशासन कार्यालयले गैससका नाममा रहेका जग्गाजमिन, भवन तथा सवारी साधन बिक्रीमा रोक लगाएका हुन्। भक्तपुरका प्रमूख जिल्ला…

सार्वजनिक बिदा थप्दै सरकार (सूचीसहित)

काठमाडौं। सरकारले ११ दिन सार्वजनिक बिदा थप गर्ने तयारी गरेको छ। विभिन्न जातीय र सांस्कृतिक चाडहरुलाई राष्ट्रिय पर्वका रूपमा लिँदै सार्वजनिक विदा दिने तयारी गरेको हो। विभिन्न जातिय तथा सांस्कृतिक संघ संस्थाले जातीय समुदायका चाडपर्वमा…

राष्ट्रपतिकाे तलव २७ हजारले बढ्याे, कसकाे कति बढ्याे ?

काठमाडौं, १८ साउन । सरकारले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि संघीय संसदका दुबै सभाका सदस्यम्मको तलबभत्ता १८ प्रतिशतले बढाएको छ। अर्थ मन्त्रालयको प्रस्तावमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले साउन १ गतेदेखि लागू हुने गरी विशिष्ट…

सावधान ! फोनबाट गाली गरे कति वर्ष जेल ?

काठमाडौं, ६ साउन । सूचना प्रविधि विद्येयकमा सामाजिक सञ्जाल प्रयोगकर्तालाई सजायको कडा प्रावधान राखेको भन्दै आलोचना भइरहेका बेला सरकारले फोन प्रयोगकर्ताका लागि पनि उस्तै प्रावधान राखेर कानून मस्यौदा तयार पारेको छ। दूरसञ्चार सेवाका माध्यमबाट…

सरकारले यातायात व्यवस्था प्राधिकरण गठन गर्दै

काठमाडौं, ३ साउन। सरकारले ‘यातायात व्यवस्था प्राधिकरण’ गठन गर्ने भएको छ। यातायात क्षेत्रको उचित व्यवस्थापनका लागि भन्दै सरकारले ‘यातायात व्यवस्था प्राधिकरण’ गठन गर्ने भएको हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले प्राधिकरण…

अधुरा आयोजना सम्पन्न गर्न सरकारले थप रकम खर्च गर्दै

काठमाडौं, ३ साउन । सरकारले अधुरो अवस्थामा रहेका विभिन्न आयोजना अघि बढाउन चालु आर्थिक वर्ष ०७६\७७ मा १० अर्ब ७९ करोड रुपैयाँ खर्च गर्ने भएको छ। अर्थ मन्त्रालयले आफ्नो जगेडा बजेटबाट यो रकम खर्च गर्ने भएको हो। हरेक वर्ष भैपरी आउने विभिन्न…