Browsing Category

प्रबास

मलेसियास्थित नेपाली दूतावासको कार्यालय समय परिवर्तन, यस्तो छ नयाँ तालिका

काठमाडौं, २९ मंसिर। मलेसियास्थित नेपाली राजदूतावासको कार्यालय समय परिवर्त भएको छ। मलेसिया सरकारले कागजातविहीन वा अवैधानिक भइ मलेसियामा बसेका विदेशी नागरिकलाई आफ्नो देश फिर्ता हुन् ल्याएको आममाफी कार्यक्रमको सहजीकरणका लागि कार्यालय समय…

बेलायतमा उधौली पर्व (फोटोफिचर)

बिमला लिम्बु/लण्डन। किराँत राई यायोक्खा बेलायतको आयोजनामा साकेला उधौली भव्य रुपमा सम्पन्न भएको छ। धामी (नाक्छुङ) द्वारा पानीपूजा, चुला (सुप्तुलुङ) पूजा सम्पन्न गरेपछि साकेला पुज्ने गरिन्छ। बेलायतमा भएका चार जना धामी (नाक्छुङ) लाई किराँत…

कति नेपाली कामदार कालोसूचीमा ?

काठमाडौं, २४ मंसिर। वैदेशिक रोजगारीका लागि दुई वर्ष पहिले कामदार भिसामा कुवेत पुगेका २१ युवा मेनपावर र त्यहाँस्थित नेपाली दूतावासको लापरबाहीका कारण कालोसूचीमा परेर फर्किएका छन्। गएको एक वर्षसम्म कम्पनीले भिसा लगाएर काम लगाएको भए तापनि…

विश्व प्रजातान्त्रिक युवा मञ्चको उपाध्यक्षमा भुसाल निर्वाचित

काठमाडौं । विश्व प्रजातान्त्रीक युवा मञ्च (डब्लुएफडीवाई)को २०औँ अन्तर्राष्ट्रिय सम्मेलनद्वारा उपाध्यक्षमा नेपालका सुन्दर भुषाल निर्वाचित भएका छन्। साइप्रसमा भएको मञ्चको अन्तर्राष्ट्रिय सम्मेलनले भुषाललाई उपाध्यक्षमा निर्वाचित गरेको हो।…

ह्वाइट हाउस अगाडि भारतविरुद्ध प्रदर्शन

डिसी। अमेरिकामा रहेका नेपाली संघ/संस्था र नेपाली समुदायले ह्वाइट हाउस अगाडि भारतले गरेको भूमि अतिक्रमण विरुद्ध विरोध प्रदर्शन गर्ने भएका छन्। नेपालमा भारतको चौतर्फी व्यापक विरोध भैरहेको अवस्थामा अमेरिकी राष्ट्रपति भवन अगाडि रहेको लाफेएट…

सिड्नीमा नेपाली युवा गौतमको हत्या

काठमाडौं, ८ मंसिर। अष्ट्रेलियामा एक नेपाली युवाको हत्या भएको छ। अष्ट्रेलियाको सिड्नीस्थित ग्रानभिलको ब्ल्याकसेल स्ट्रिटमा शनिबार राति एक नेपाली युवाको हत्या भएको हो। ग्रानभिलमा वर्कसप चलाइरहेका सन्तोष गौतमको पारिवारिक झगडा हुँदा श्रीमतीले…

नेपालीद्वारा सीमा अतिक्रमणविरुद्ध बेल्जियममा विरोध प्रदर्शन, स्वीट्जरल्याण्डमा पनि तयारी

काठमाडौं, ४ मंसिर । नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरामा भारतीय अतिक्रमणविरूद्ध युरोपमा रहेका नेपालीहरु आन्दोलित भएका छन् । भारतीय दूतावास तथा नियोगमा प्रर्दशनसहित ज्ञापनपत्र बुझाउँदै गैर आवासीय नेपालीहरुले विरोध प्रदर्शन गरेका…

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिन कठिनाई

काठमाडौं, २१ कात्तिक। वैदेशिक रोजगारीमा गएका कामदारको पुनः श्रम स्वीकृतिका लागि कठिनाई उत्पन्न भएको छ। कामदारहरुको श्रम स्वीकृति सम्बन्धी कागजातहरुमा उल्लेखित विवरणहरु फरक पर्न गएकोले पुनः श्रम स्वीकृतिका लागि कानूनी तथा व्यावहारिक कठिनाई…

भारतमा प्रवासी नेपालीहरुको तिहार

त्रिलोचन देवकोटा, १३ कार्तिक। प्रवासी नेपाली संघ भारत महाराष्ट्र गुजरात संयुक्त राज्य समिति अन्तर्गत पर्ने कोथरुड नगर समितिले तिहार र छठपर्वको शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ। कोथरुड नगर समितिका कोषाध्यक्ष कमल खडकाको अध्यक्षता तथा…