Browsing Tag

मनहरि तिमिल्सिना

मजदूर नचिन्ने कस्ताे सरकार, कस्ता कम्युनिष्ट ?

गाउँलेहरु फर्किए। क्षेत्रीय निर्देशकले विभागमा पत्र लेख्यो। विभागमा पुगेपछि महानिर्देशकले उक्त सिफारिसपत्र मन्त्रीकहाँ टेबुल गरे। मन्त्रीले रुख काट्ने निर्णयमा सही गर्दै भने, ‘रुख काट्न दिने निर्णय गरेको छु। मन्त्रालयको शाखाबाट क्षेत्रीय…

प्रधानमन्त्रीज्यू, ‘भोको पेटले वेद पढ्दैन’

उचित समयमै लकडाउनको घोषणा, अन्तर्राष्ट्रिय उडान सेवा बन्द र सीमा बन्द सरकारका सकारात्मक कदम हुन्। तर, गरीबको भोको पेट भर्नेतिर सोचिएन भने भोलि परिस्थिति भड्किन सक्छ।

कोभिड–१९ र विश्व व्यवस्थाकाे नयाँ गन्तव्य

अन्धराष्ट्रवादको नारा विश्वव्यापी रुपमा यति लोकप्रिय बन्दै गएको छ कि त्यो एकदिन संरक्षणवादमा पुग्ने रफ्तारमा कुदिरहेको छ। पूँजीवादी अर्थव्यवस्थामा आएको यो बिकराल परिस्थितिबाट समाजवादीहरुले पर्याप्त लाभ लिनसक्ने र बैकल्पिक शासन प्रणालीको जग…

म किन विरोध गर्छु ?

सरकारको आग्रह छ, ‘विपदका बेला मिलेर लडौं। छानविन र छलफल पछि गरौंला।’ विपदका बेला मिलेर लड्न सरकारले गरेको अपील स्वागतयोग्य छ। तर, बहस र छानविन तजबिजमा राख्ने सरकारी प्रस्तावमा सहीछाप ठोक्न सकिन्नँ। समस्या जतिबेला आउँछ, समाधान पनि त्यतिबेलै…

कोरोना महामारी : मान्छेमाथि प्रकृतिको दण्ड

प्रकृतिले निश्चित समयसम्म बोक्दछ। तर, सधैं बोक्न सक्दैन। पृथ्वीको पनि आफ्नै भारबहन क्षमता छ। पृथ्वीमा मानिस मात्र एउटा यस्तो जीव हो, जसले प्रकृतिका करोडौं जीवहरुमाथि अत्याचार गरिरहेको छ। पृथ्वी र प्रकृतिको आफ्नै दायित्व हुन्छ, ‘मानिसको…

काेभिड-१९ : पूँजीवादी संकटले समाजवादकाे ढाेका खाेल्छ ?

पहिलो विश्वयुद्ध भौगोलिक पूनर्विभाजनका लागि गरिएको साम्राज्यवादी छिनाझप्टी थियो, दोस्रो विश्वयुद्ध प्राकृतिक साधन स्रोतमाथि साम्राज्यवादी शक्तिहरुको तीव्र प्रतिस्पर्धाको परिणाम थियो। तर, अहिलेको महामारी पूँजीवादको अनियन्त्रित विकास, आणविक…

प्रधानमन्त्रीज्यू, ‘पहिला स्वास्थ्यकर्मी र सुरक्षाकर्मी बचाऔं’

सी चीनफिङ घरमै बसेर सरकार चलाएको भए अहिले चीनको हालत के हुन्थ्यो ? यतातिर सोच्नुभएको छ प्रधानमन्त्रीज्यू ? नसोचेको भए सोच्नुस्। भोलि चाहिँ ढिलो भइसक्नेछ।

‘प्रिय कमरेड, महान् जनयुद्धप्रति गौरव गरौं’

कमरेड, अब यी उपलब्धी हाम्रा साझा र अमूल्य सम्पत्ति हुन्। तसर्थ, हिजो को कता थियो, कुन राजनीतिक सङ्घर्षमा हामी कहाँ थियौं ? त्यसको हिसाब होइन। बरु, यी सबै सङ्घर्षलाई हाम्रो सम्पत्ति भनौं। हाम्रो साझा लक्ष्य प्राप्तिका लागि सुदृढ एकता हासिल…

इतिहास : युग बदल्ने महान् जनयुद्धका २४ वर्ष

मनहरि तिमिल्सिना/काठमाडौं, १ फागुन। २०५२ साल फागुन १ गते मंगलबार अर्थात् तात्कालीन नेकपा (माओवादी) ले दीर्घकालीन जनयुद्ध घोषणा गरेको दिन, जुन दिन नेपाली राजनीतिमा जनयुद्ध दिवसका रुपमा स्थापित छ। जनयुद्ध घोषणा भएको २४ वर्ष पूरा भइसके पनि…

जनताको बहुदलीय जनवाद नेकपाको कार्यदिशा होइन

तर, जनताको जनवाद भनेको पनि जनताको बहुदलीय जनवाद नै हो भन्ने भ्रामक कूतर्क गर्न मिल्दैन। पार्टीको औपचारिक र आधिकारिक कार्यदिशालाई आफ्नो निहित स्वार्थभित्र हालेर व्याख्या गर्नु राजनीतिक बेइमानी हुन्छ।