Browsing Category

ब्लग

‘लकडाउनको रचनात्मक उपयोग गरौं’

पत्रकारहरु पनि सूचनामा प्रथम हुने होडबाजीमा गलत सूचना सम्प्रेषण गर्न बन्द गर्न जरुरी देखिन्छ। यो लकडाउनको समयमा हामी पनि राज्य हो भनेर प्रत्येक नागरिकले चिन्तन मनन नगरे, सुरक्षीत हुन सरकारको मुख नताके यो महामारीलाई अन्त्य गर्न सकिँदैन,…

जीवनको परिचय : समाजसेवा कि सम्पत्ति ?

जीवनको मुख्य उद्देश्य नै कमाउने, धन सम्पत्ति जोड्ने र सुख सयलमा रम्ने सोच भएकाहरुको भीडमा एक्लो वृहस्पति बन्न सजिलो हुँदैन। धर्तीको एक टुक्रा जग्गाका लागि मर्ने र मार्नेहरुको आफनो बच्चालाई दिने शिक्षा त्योभन्दा पृथक हुन सक्दैन।

के सरकारले यी सात प्रश्नको जवाफ दिन सक्छ ?

अध्यक्ष प्रचण्डलाई आरोप लगाउनेहरूले यी सात प्रश्नको उत्तर दिन सक्छन् ? नवीन बिक भाटभटेनीका सञ्चालक मीन बहादुर गुरूङ लगायतका व्यावसायिक घरनाहरूसँग जोडेर अध्यक्ष प्रचण्डलाई आरोप लगाउनेहरू कति अप्रमाणित र मिथ्या छन् भन्ने कुरा यसै कोरोना…

ब्लिच के हाे, यसले कसरी काम गर्दछ ?

सन् २००८ मा मिचिगन युनिभर्सिटीले व्याक्टेरियामा गरेको सोधमा प्रोटिनमा उच्च ताप दिँदा जस्तो असर पर्छ, त्यस्तै व्लिचको असर देखियो। अण्डालाई उसिन्दा सुरुमा तापले प्रोटिनको सुक्ष्मआणविक संरचना खण्डित हुन्छ, पुरानो संरचनामा फर्किन सक्दैन,…

तनको भन्दा मनको रोग ठूलो

मान्छेले शक्ति त्यतिबेला गुमाउँछ, जतिबेला इच्छाशक्ति गुम्छ। मानिस आत्महत्या किन गर्छ होला ? मेडिकल साइन्सले मान्छेभित्र बाँच्ने चाहनाको मुर्झाउन थालेपछि आउने सोचको परिवर्तनको परिणाम ठान्छन्। त्यस्तो व्यक्तिले आत्महत्या नगरे पनि बाँच्ने…

वीर गोर्खाली हुँ भन्दैमा कोरोनाले छोड्दैन

सेताम्यै अग्ला हिमालहरुले कोरोना रोक्ने भ्रममा पर्‍यौं। नेपालमा आउँदैन र आए पनि नेपालीहरुले पचाइहाल्छन् भन्ने कपोकल्पित घमण्ड बढ्यो। हामीलाई छिमेकी राष्ट्रहरुले सहयोग गर्छन्, कुनै हालतमा मरिन्नँ भनि परनिर्भर भयौं। यी हाम्रा…

भाइरसले शरीरमा कसरी आक्रमण गर्दछ ?

भाइरस धेरै माध्यमबाट फैलिन्छ। एउटा प्रशारण मार्ग रोगवाहक जीवहरूको माध्यमबाट हुन्छ, जसलाई भेक्टरहरू भनिन्छ। उदाहरणका लागि, भाइरसहरू प्रायः बोटबिरुवाबाट बोटबिरुवामा कीराहरूद्वारा सार्छ, जुन बोटको बोटमा खुवाइन्छ, जस्तै एफिडहरू र जनावरहरूमा…

कोभिड–१९ : आत्मर्निभर अर्थतन्त्र निर्माणको अवसर

विपद बाजा बजाएर आउँदैन। तर, हामीलाई समयले सम्भावित महामारीको पूर्वसूचना गरेको छ। यसको सदुपयोगसमेत गर्न सकिएन भने हामीले हाम्रा सरकारहरुको औचित्य पुष्टि गर्न सक्दैनौं। तसर्थ, सम्भावित जोखिमको आंकलन गरेर पूर्वतयारी गर्न राज्य, राजनीतिक दल र…

प्रिय मान्छे उच्च सम्मान !

प्रेम रिमाल संसार कोभिड १९ बाट आक्रान्त छ। करिव छ लाख जतिलाई यसले भौतिक रूपमै छोयो। बाँकी संसारमा कोरोना भाइरसले भूत (!) बनेर आतङ्क मच्चाइरहेको छ।  मान्छेका सबै प्रयत्न जीवनका निम्ति हुन्। जब जीवन सङ्कटमा परेको अनुभूति हुन्छ तब…

‘युवा साथीहरु, विपत्तिमा आँखाको नानी बनौं’

जनतालाई संकट परेको बेला कान बुझेर, आँखा चिम्लेर, हातमा दही जमाएर, कोठाभित्र आफू मात्रै बाँच्ने सपना लिएर नबस्नुस् युवा तथा खेलाडीहरु। किनकि देश र जनताहरुले संकटको बेला तपाईलाई खोजिरहेका छन्, अन्ततः देश र जनताको जिम्मा तपाईहरुकै काँधमा छ।